लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरकार र रास्वपाको विरोध नगर्ने घोषणा

काठमाडौं। नेकपाका युवा नेता मंगल सिंह प्रजाले बालेन सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्धको आफ्नो धारणा परिवर्तन गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत उनले यसअघि गरेको विरोधलाई “गल्ती” स्वीकार गर्दै अबदेखि कुनै पनि प्रकारको विरोध नगर्ने प्रतिबद्धता जनाएका हुन्। प्रजा सुकुम्बासी बस्तीमा ऐक्यबद्धता जनाउन पुगेका बेला स्थानीयवासीको आक्रोश सामना गर्नुपरेको थियो। स्थानीयले […]

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘स्मार्ट हेरिटेज सिटी’ अभियान”

​चाँगुनारायण, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरको सर्वाङ्गीण विकासका लागि हचुवाका भरमा नभई विज्ञहरूको बृहत् छलफल र सुझावका आधारमा आगामी ५ वर्षको रणनीतिक योजना निर्माण गर्ने भएको छ। “समृद्ध र आत्मनिर्भर चाँगुनारायण” निर्माणको महाअभियान अन्तर्गत नगरका प्रबुद्ध व्यक्तित्वहरूसँगको परामर्शलाई नै योजना निर्माणको मुख्य आधार बनाइने समितिले जनाएको छ। ​वैज्ञानिक योजना र […]

सेयर कारोबार प्रकरणमा व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । चर्चित व्यवसायी शेखर गोल्छा लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रमुख मनोज केसी ले उनलाई नक्साल क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। अदालतको आदेशअनुसार अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ। जिल्ला अदालत काठमाडौंले जारी गरेको पुर्जीका आधारमा गोल्छालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीमाथि हाल सेयर कारोबारसँग […]

रास्वपा खाेटाङद्वारा जिल्ला समन्वय समिति गठन, विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले जिल्ला स्तरमा समन्वय र विकास गतिविधिलाई तीव्रता दिने उद्देश्यसहित “जिल्ला समन्वय समिति” गठन गरेको छ। २०८३ बैशाख १० गते जारी सूचनाअनुसार जिल्ला भित्रका समस्या समाधान, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा सरकार र जनताबीच समन्वय मजबुत बनाउन समिति गठन गरिएको जनाइएको छ। समितिले एकद्वार प्रणालीमार्फत सेवा प्रवाहलाई व्यवस्थित, सरल […]

गृहमन्त्री गुरुङले दिए पदबाट राजिनामा

काठमाडौँ । गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार एक सार्वजनिक वक्तव्यमार्फत आफूले मिति २०८२ चैत १३ गतेदेखि इमानदारीपूर्वक जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा उठेका विभिन्न प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। गुरुङले आफ्नो लागि पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्दै सार्वजनिक जीवन स्वच्छ, पारदर्शी […]

अन्ततः सुदनले दिए राजिनामा

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। लामो समयदेखिको राजनीतिक सक्रियता र वैकल्पिक शक्तिको खोजीमा रहेका किरातीले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै प्रलोपाको यात्राबाट बिदा लिएको जानकारी गराएका हुन्। पार्टी गठन भएको केही महिनामै शीर्ष तहका नेताले पार्टी परित्याग […]

गृहमन्त्रीको राजनामा बिरुद्द जेन्जी २.० काे आपत्ति

काठमाडौं — जेन्जी २.० ले गृह मन्त्री सुदन गुरुङको राजिनामा माग गरिँदै आएको विषयप्रति कडा आपत्ति जनाउँदै तत्काल राजिनामा दिनुपर्ने कुनै सैधान्तिक आधार नरहेको स्पष्ट पारेको छ। प्रबक्ता अविन लिम्बुले जारी गरेको प्रेस विज्ञप्तिमा “के अब शेयर किन्नु नै अपराध हो?” भन्ने प्रश्न उठाउँदै आर्थिक गतिविधिमा संलग्न भएको आधारमा कसैलाई दोषी देखाउने प्रयास खतरनाक प्रवृत्ति […]

आज बसेकाे मन्त्रिपरिषद् बैठककाे महत्वपूर्ण निर्णय: कानुन संशोधनदेखि नियुक्तिसम्म

काठमाडौं । सरकारले विभिन्न कानुनी संशोधन, नियुक्ति तथा सिफारिससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक, प्रशासनिक तथा निर्वाचन प्रणालीसँग सम्बन्धित विषयहरूमा निर्णय गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाएको हो। बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठन गरिएको […]

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएका पदाधिकारीहरु

काठमाडौँ । बालेन साह नेतृत्वको सरकारले गठन गरेको मन्त्रिपरिषद् एक महिना नपुग्दै अधिकांश मन्त्रीको सचिवालयले पूर्णता पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता साह प्रधानमन्त्री नियुक्त भएसँगै गत चैत १३ गते १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो भने पछि थप विस्तारसँगै हाल १६ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार […]

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २ अन्तर्गत बाडभञ्ज्याङमा आज क्षेत्र नम्बर १० बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदिप बिष्टले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना दैनिक जीवनसँग जोडिएका विभिन्न समस्या, गुनासा तथा सुझावहरू सांसद बिष्टसमक्ष राखेका थिए। सो अवसरमा सांसद बिष्टले जनताका गुनासो […]