Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रम संस्कृति पार्टीको वागमती प्रदेश तदर्थ समिति गठन, अध्यक्षमा निमा मोक्तान तामाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2026
3 shares

काठमाडौं । श्रम संस्कृति पार्टीको वागमती प्रदेश नं. ३ तदर्थ समिति सर्वसम्मतिबाट गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा निमा मोक्तान तामाङ चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षहरूमा श्यामलाल योन्जन, किशोर राना मगर, पशुपति तुलाधर, निता पाण्डे तथा सन्जय राई चयन हुनुभएको छ । सचिवमा जगन्नाथ पौडेल चयन हुँदा सहसचिवहरूमा धर्मचन्द्र योन्जन, रत्नमान शंखदेव तथा टेकबहादुर लिम्बू चयन हुनुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा नवराज थापा तथा सह-कोषाध्यक्षहरूमा रेनुका श्रेष्ठ र राजु नेपाल चयन भएका छन् । प्रवक्तामा उपेन्द्र प्रसाद रिमाल तथा सह-प्रवक्ताहरूमा मर्सी तामाङ र निर्पेश मिजार चयन भएका छन् ।

समितिका सदस्यहरूमा कुमार तामाङ, राजेन्द्र गिरि, मनि शाही, लक्पा शेर्पा लगायत अन्य सदस्यहरू रहेका छन् ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । कार्यक्रममा वागमती प्रदेशका १३ वटै जिल्लाका अध्यक्ष, सचिव तथा प्रतिनिधिहरू, केन्द्रीय सदस्यहरू, युवा संघका पदाधिकारी, पत्रकार, सुरक्षा निकाय, स्वयंसेवक तथा श्रमदाताहरूको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने केन्द्रीय सदस्य तथा वागमती प्रदेश इन्चार्ज जनजित तामाङ, केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडाल, उपाध्यक्ष आशा लामा, महासचिव माननीय एरेन राई, उपमहासचिव समिर तामाङ, सचिव टिकाराम राई, सह-प्रवक्ता गोपाल खड्का प्रसङ्ग, केन्द्रीय सदस्य मन्दिरा मुक्तान लगायतलाई विशेष धन्यवाद व्यक्त गरिएको छ ।

कार्यदल सदस्य हिरामान बलले नवगठित समितिले पार्टी संगठन विस्तार तथा श्रमिक अधिकारका विषयमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved