Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपाको देशव्यापी अधिवेशन अभियान तीव्र, दुहबीमा प्रथम नगर अधिवेशन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2026
0 shares

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देशभर ऐतिहासिक अधिवेशनको माहोलमा व्यस्त बनेको छ। पार्टीले संगठन विस्तार तथा स्थानीय संरचना सुदृढीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न पालिका र वडास्तरमा अधिवेशनलाई तीव्रता दिएको जनाएको छ। विशेषगरी कोशी प्रदेशका जिल्लाहरूमा अधिवेशन गतिविधि उत्साहजनक रूपमा अघि बढिरहेका छन्।

यसैबीच सुनसरीको दुहबी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मित्र प्रसाद निरौला सर्वसम्मत रूपमा नगर सभापतिमा निर्वाचित भएका छन्। साथै विभिन्न पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत चयन भएको श्राेतले जनाएको छ।

नवनिर्वाचित नगर सभापति निरौला लगायत सम्पूर्ण पालिका कार्यसमितिलाई पार्टीका नेता तथा कार्यकर्ताले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अधिवेशनले स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

पार्टीका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिका र वडाहरूमा अधिवेशन कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन, संगठन विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउँदै वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यसहित देशव्यापी रूपमा संगठन निर्माण अभियानलाई तीव्र बनाएको जनाएको छ। पार्टीभित्र देखिएको उत्साह र कार्यकर्ताको सक्रियताले आगामी दिनमा संगठन थप सशक्त बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved