Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा चन्द्रागिरीको प्रथम नगर अधिवेशन भोलि, उम्मेदवारी दर्ता बिहान ८ बजेदेखि खुला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2026
0 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत चन्द्रागिरी नगरपालिकाको प्रथम नगर अधिवेशन भोलि आइतबार आयोजना हुने भएको छ। अधिवेशन चन्द्रागिरी पार्टी प्यालेस, सतुङ्गलस्थित फ्रुटी कारखाना नजिक बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

अधिवेशनलाई सफल बनाउन निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया पनि सार्वजनिक गरेको छ। समितिका अनुसार उम्मेदवारी दर्ता भोलि बिहान ८ बजेदेखि खुला गरिनेछ। उम्मेदवारहरूले पदअनुसार तोकिएको शुल्क बुझाएर निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि १० हजार रुपैयाँ, उपसभापति पदका लागि ५ हजार रुपैयाँ, सचिव पदका लागि ३ हजार रुपैयाँ, अन्य सदस्य पदका लागि १ हजार रुपैयाँ तथा प्रतिनिधिका लागि १ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

अधिवेशनको तयारी सम्बन्धी छलफल कार्यक्रममा वडा सभापतिहरू, वडा कमिटीका पदाधिकारी तथा विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजक समितिले नगर अधिवेशनलाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved