Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बारा कार्यक्रममा सांसद ‘लखेटिएको’ समाचार भ्रामक : रास्वपा मधेश प्रदेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2026
3 shares

बारा। राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशले बारा जिल्लामा सम्पन्न पार्टी कार्यक्रममा सांसद ‘लखेटिएको’ भन्ने आशयका समाचारहरू भ्रामक, अतिरञ्जित तथा तथ्यहीन रहेको जनाएको छ।

मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा जारी ध्यानाकर्षण वक्तव्यमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत कार्यक्रमसम्बन्धी गलत सूचना फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

वक्तव्यअनुसार कार्यक्रमको अन्त्यतिर केही भिड हलभित्र प्रवेश गरेको र अत्यधिक भीडका कारण माननीय सांसद तथा नेतागण बाहिरिने क्रममा खिचिएको भिडियोलाई तोडमोड गरी प्रचार गरिएको दाबी गरिएको छ। पार्टीभित्र फरक मत अभिव्यक्तिलाई समेत जोडेर पार्टीलाई बदनाम गर्ने नियतले समाचार सम्प्रेषण गरिएको आरोप रास्वपाले लगाएको छ।

रास्वपाले अपुष्ट तथा भ्रामक समाचारले राजनीतिक संस्कार, सामाजिक सद्भाव र जनविश्वासमा नकारात्मक असर पार्ने भएकाले सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासँग अनुरोध गरेको छ।

साथै, पार्टी सधैं पारदर्शिता, सत्य सूचना तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved