दशैँ : धर्म, संस्कृति र पारिवारिक सद्भावको पर्व

✍️दिपेश श्रेष्ठ। दशैँ हिन्दु धर्मावलम्बीहरूको महान् पर्व मात्र होइन, नेपाली समाजमा पारिवारिक मिलन, आत्मीयता, आपसी सहयोग र सामाजिक सद्भाव कायम गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो। यो धर्म र संस्कृतिसँगै जोडिएको यस्तो परम्परा हो, जसले टाढिएका आफन्तलाई नजिक ल्याउँछ, मनमुटाव बिर्सेर सम्बन्ध सुधार्ने अवसर दिन्छ र परिवार तथा समाजलाई भावनात्मक रूपमा जोड्ने काम गर्छ। त्यसैले […]
नेपाली मण्डलीहरूमा बढिरहेको मौन विद्रोह

बिनोद रोकाया मगर । के तपाईलाई नेपाली मण्डलीहरूमा बढिरेहेको “मौन बिद्रोह” बारे थाहा छ? सामान्य रुपमा यसलाई अर्थ्याउन पर्दा यो मौन/चुपचाप मण्डलीका विशेषगरि जवानहरूले आफ्ना स्थानिय पाष्टरहरूप्रति असहमति जनाउने लहर हो जुन कालान्तरमा स्थानिय मण्डलीको सदस्यता त्यागेर अरू मण्डलिको सदस्यतामा टुंगिने गर्दछ वा सकृय स्वयंमसेवक सेवाबाट निस्कृयतामा टुंगिन्छ। यो छोटो लेख धर्मशास्त्रिय र ईश्वरशास्त्रीय तवरले चर्चा […]
चर्चबाट फुटबल स्टेडियमसम्म: स्कटल्याण्डमा खस्किँदो इसाई विश्वास र नेपाली इसाईमतका लागि प्रश्न

✍️ बिनोद रोकाया, स्कटल्याण्ड । यो सहरको संस्कृतिलाई हेर्दा र बुझ्द : म मन्दिरै मन्दिरहरू भएको सहरबाट चर्च नै चर्चहरू भएको सहरमा आएको पनि दुई वर्ष कटिसकेछ। विशेषत ७० बर्षको नेपाली इसाईमतमा हुर्किएर यसरि शताब्दिऔं अगाडि नै इसाईमत आएको देशमा आउंदा मैले जे देखेंबुझें त्यसैलाई छोटकरिमा यहां लेखेको छु। सुसमाचार नपुगेको कुनैपनि स्थान नरहेको यो देशमा […]
विश्व दृष्टि दिवस : अधिकारको कागजदेखि राज्यका निकायमा वास्तविक पहुँचसम्म

दिपेश श्रेष्ठ, आज ८ अक्टोबर २०२६, विश्वभर विश्व दृष्टि दिवस (World Sight Day) मनाइँदैछ। हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबार मनाइने यस दिवसको मूल उद्देश्य आँखाको स्वास्थ्य, दृष्टि संरक्षण तथा सबैका लागि पहुँचयोग्य, उपलब्ध र किफायती दृष्टि सेवाको आवश्यकता उजागर गर्नु हो। यस वर्षको अभियानले पनि “Love Your Eyes” मार्फत व्यक्तिगत अनुभव, समुदायको आवाज र सरकारलाई जवाफदेही […]
“किनारा भयो जिन्दगी”

पानी आउनै बन्द भएको धारा भयो जिन्दगी, आकाशबाट भुइँ झरेको तारा भयो जिन्दगी। सँगै जिउँला, रमाउँला भन्ने थियो तिमीसँग, तर आज त्रिशूलीको किनारा भयो जिन्दगी। भाग्य खोज्न निस्कँदा हराएको मान्छे म, हारेपछि फेरि उठ्न डराएको मान्छे म। आफन्तका दुर्वचनले कोमल मुटु घोचेपछि, हाँस्नभन्दा रुन मन पराएको मान्छे म। गएपछि फर्किएर कसलाई […]
रुबी ठाकुरमाथि प्रश्न होइन, हाम्रो समाजमाथि प्रश्न : भाषाले होइन, कामले नेतृत्वको मूल्यांकन गरौँ

✍️ दिपेश श्रेष्ठ । नेपालको लोकतन्त्रको सुन्दर पक्षमध्ये एउटा हो—हिजोसम्म राज्यका मूलधारका संरचनाबाट टाढा रहेका समुदाय, क्षेत्र, महिला र नयाँ पुस्ताका नागरिक पनि आज राज्य सञ्चालनको महत्वपूर्ण तहमा पुग्न सक्ने अवस्था निर्माण हुनु। तर विडम्बना के छ भने, जब मधेशकी एक युवा छोरी समानुपातिक प्रतिनिधित्वमार्फत संघीय संसद्मा पुगेर उपसभामुखको जिम्मेवारी सम्हाल्छिन्, हामीमध्ये केहीले उनको कामभन्दा […]
“बैँस ढल्दै गएपछि”

आजकल सस्तो बजारमा सामान किनेको देख्छु, यी तीनै नानी हुन् भनेर सबैले चिनेको देख्छु। हिजो बिहे गर्न ढिलो भयो भनेर मलाई छोड्यौ, आजसम्म लखर लखर एक्लै हिँडेको देख्छु। बिहे गरेपछि नारी रिष्टपुष्ट हुन्छन् भन्थ्यौ कहिले हुन्छ्यौ रिष्टपुष्ट शरीर छिनेकै देख्छु । मान्छे राम्रो देखिने त बैँसमा हो नि माया , आजकल भिड […]
जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

✍️ दिपेश श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई केही दिनअघि मध्यरातमा महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर करिब १०–१२ घण्टापछि परिवारको जिम्मा लगाएको घटनाले नेपालको राज्यव्यवस्था, न्यायपालिका र प्रहरी प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले यसलाई ‘सुरक्षा चुनौती’ भन्दै सुरक्षित स्थानमा राखिएको दाबी गरेको छ। तर सुरक्षा खतरा के थियो, कसबाट थियो र घरमै सुरक्षा थप्न सकिने […]
पहिला म पछि लाएँ, अहिले उ पछि लाएकी छ !

जहाँ गयो त्यहिं, पछि-पछि आएकी छ पहिला म पछि लाएँ, अहिले उ पछि लाएकी छ ! बुढो भनेर बोलाउनेले त्यति सताएकी छैन जति बेबी भनेर बलाउनेले सताएकी छ !! छाती चौडा गरेर बाहिर आउन सकेको छैन , चाँजो पाँजो,मेलो मेसो पाउन सकेको छैन ! श्रीमती रिसाउँदा गर्लफ्रेन्ड, गर्लफ्रेन्ड रिसाउँदा श्रीमती, राम्री लाग्ने भ्रम, हो […]
अख्तियारको प्रवक्तादेखि ललितपुरको प्रशासन प्रमुखसम्म : नरहरि घिमिरेको प्रशासनिक यात्रा

✍️ दिपेश श्रेष्ठ, काठमाडौं उपत्यकाको प्रशासनिक संरचनामा ललितपुर जिल्ला आफैंमा संवेदनशील र बहुआयामिक जिल्ला हो। ऐतिहासिक सम्पदा, तीव्र सहरीकरण, औद्योगिक क्षेत्र, खानी तथा प्राकृतिक स्रोत, सार्वजनिक जग्गा, ट्राफिक व्यवस्थापन, विपद् जोखिम र ठूलो जनघनत्वका कारण यहाँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सामान्य जिल्लाको प्रशासनिक नेतृत्वभन्दा फरक प्रकृतिको हुन्छ। यही जिम्मेवारी अहिले गुल्मीको धुर्कोट गाउँपालिका–७ स्थायी ठेगाना […]
