Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रम संस्कृती पार्टी मोरङ–३ को परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2026

मोरङ। श्रम संस्कृती पार्टी मोरङ क्षेत्र नं. ३ द्वारा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका १ नम्बर प्रदेश अध्यक्ष प्रताप राई को प्रमुख आतिथ्यता तथा क्षेत्रीय सभापति शिव राई को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रताप राईले श्रम संस्कृती पार्टीलाई विधानसम्मत, बलियो र प्रभावकारी संगठनका रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले “हर्कवाद” को विचारलाई गाउँ–टोलदेखि प्रत्येक नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै पार्टी सदस्यता विस्तार अभियानलाई तीव्र बनाउन आग्रह गर्नुभयो।

उहाँले अन्य राजनीतिक दलबाट श्रम संस्कृती पार्टीमा खुला मनले आउन चाहने व्यक्तिहरूलाई पार्टीले सच्चा मनले स्वागत गर्ने स्पष्ट पार्नुभयो। पार्टीभित्र अनुशासन, मर्यादा र चेन अफ कमान्डको आधारमा संगठन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै नेता भन्दा पनि संगठनप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

प्रदेश अध्यक्ष राईले प्रदेश १ संगठनलाई अझ चुस्त, दुरुस्त र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार तथा वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा पार्टी निरन्तर अघि बढ्ने बताउनुभयो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा नयाँ सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले श्रम, संस्कार, अनुशासन र जनमुखी राजनीतिक अभ्यासमार्फत समाज परिवर्तन सम्भव रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

  • June 6, 2026

विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र न...

  • June 6, 2026

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जिय...

  • June 5, 2026

चार वर्षमा १५ करोड बराबरका विकास योजना सम्पन्न : अध्यक्ष न्यौपाने

  • June 5, 2026

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भाेलिदेखि टीकापुरमा, ‘टी...

  • June 5, 2026

रास्वपा खोटाङको पहिलो जिल्ला अधिवेशन यहि २४ गते दिक्तेलमा हुँदै

  • June 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved