Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकालीको प्रथम नगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2026
0 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकाली नगरपालिकाको ऐतिहासिक प्रथम नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट निर्वाचित सम्पूर्ण नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

नवनिर्वाचित नेतृत्वले जनताको आशा, भरोसा र परिवर्तनको सपना बोकेर पदमा सीमित नरही उत्तरदायित्वको उचाइमा उभिने अपेक्षा गरिएको छ। नगरभित्र जरा गाडेर बसेका भ्रष्टाचार, बेथिति र निष्क्रिय संस्कारको अन्त्य गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरिएको छ।

नगरवासीले अब प्रत्येक निर्णयमा जनताको आवाज सुनिनुपर्ने, प्रत्येक कदममा इमान्दारिता देखिनुपर्ने र प्रत्येक गतिविधिमा परिवर्तनको अनुभूति हुनुपर्ने अपेक्षा गरेका छन्। नयाँ नेतृत्वले जनविश्वासलाई थप मजबुत बनाउँदै परिवर्तनको आशालाई व्यवहारमा रूपान्तरण गर्ने जिम्मेवारी पाएको उल्लेख गरिएको छ।

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूमा सभापतिमा उमेश आचार्य, उपसभापतिमा गौतम फुयाल, सचिवमा उत्तम के. सी. तथा सहसचिवमा राजकुमार के. सी. निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा ललिता तामाङ, इन्द्रकुमारी पाण्डे, तारा विसुङ्खे, विनोद पौडेल, सानुभाइ महर्जन, श्यामहरि कुँवर र सुरेन्द्र खत्री निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved