दुबईमा फुटबलको रौनक: ५ सेप्टेम्बरमा ‘७औँ सहदेव स्मृति कप’, १६ टोली मैदान उत्रने

कृष्ण कुँवर (कर्नेलियस)- अबुधाबी। दुबईस्थित ओल्डमन्क्स एफ.सी (Oldmonkx FC) को आयोजनामा स्वर्गीय सहदेव सुब्बाको सम्मान र सम्झनामा ‘७औँ सहदेव स्मृति कप–२०२६’ आगामी ५ सेप्टेम्बर (शनिबार) राति ९ बजे (डुल्स्को स्पोर्ट्स कम्प्लेक्स, अलक्वोज) मा आयोजना हुने भएको छ। प्रतियोगितामा उन्फा(UNFA) मा दर्ता भएका १६ टोलीले ११–११ खेलाडी सम्मिलित नकआउट प्रणालीमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता […]

“सातौं कास्की आदर्श ‘वाइवाइ कप’ भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न”

श्रीराम रानाभाट दुबई, यूएई – कास्की आदर्श समाज, यूएईको आयोजनामा बहुप्रतिक्षित “सातौं कास्की आदर्श वाइवाइ कप भलिबल प्रतियोगिता” हिजो मिति २ अगस्ट, आइतबारका दिन दुबईको स्पाटा स्पोर्ट्स क्लब, अल-खवानीजमा भव्य रूपमा सम्पन्न भएको छ। १६ टिमको उत्साहजनक सहभागिता रहेको यो प्रतियोगिता निर्धारित समयभन्दा केही ढिला सुरु भए तापनि दिनभर चलेका सम्पूर्ण खेलहरू अत्यन्तै प्रतिस्पर्धात्मक, रोमाञ्चक […]

खोटाङका प्रदीप राईले जिते दक्षिण कोरियामा ‘मिस्टर फिटनेस नेपाल’ उपाधि

काठमाडौँ । दक्षिण कोरियाको सुवनमा आयोजित ‘थर्ड मिस्टर फिटनेस नेपाल (Men’s Physique)’ प्रतियोगिताको ओभरअल उपाधि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका प्रदीप राईले जितेका छन्। फिटनेस नेपालको आयोजनामा “स्वास्थ्य नै धन हो” भन्ने मूल नारासहित सम्पन्न प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिसहित १५ लाख कोरियन वोन नगद पुरस्कार हात पारेका हुन्। प्रतियोगितामा १५ जना प्रतिस्पर्धीले […]

पहिलो पटक यूएईमा वाइवाइ कप भलिबल प्रतियोगिता”

श्रीराम रानाभाट दुबई, युएई — प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि कास्कीको पहिचान र नेपाली एकतालाई जोगाइरहेको संस्था कास्की आदर्श समाज यूएईले आफ्नो वार्षिक खेलकुद उत्सवको रुपमा रहेको प्रतिष्ठित “सातौं कास्की कप भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ। समाजले दिएको जानकारी अनुसार प्रतियोगिता यही अगष्ट ०२ तारिख, आइतबारका दिन दुबईस्थित स्पाटा स्पोर्ट्स क्लब, अल खवानीजमा भव्य […]

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सातौँ डानबाट सम्मानित, यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली

काठमाडौं। नेपाली मूलका वरिष्ठ कराते प्रशिक्षक सिहान शान्त थोकर अमेरिकामा करातेको प्रतिष्ठित सातौँ डान (Kyoshi) प्राप्त गर्ने पहिलो नेपाली बनेका छन्। अमेरिकाको वासिङ्टन राज्यको सियाटलमा जुलाई १७ मा सम्पन्न यूएसए नेशनल कराते–डो च्याम्पियनसिप का अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। पेन्सिल्भेनियाको ल्यानकास्टर निवासी थोकरलाई कराते–डोको विकास, अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको पहिचान स्थापित गर्न पुर्‍याएको […]

१६ वर्षपछि फेरि विश्वविजेता बन्यो स्पेन, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हरायो

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एकमात्र गोल स्पेनलाई १६ वर्षपछि पुनः विश्वविजेता बनाउन पर्याप्त बन्यो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनका […]

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  कृष्ण कुँवर (कर्नेलियस) -अबुधाबी — अतिरिक्त समयको रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका लागि निर्णायक गोल खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरे। ६२औँ मिनेटमा मैदान […]

साकाको ह्याट्रिकमा फ्रान्सलाई ६-४ ले हराउँदै इंग्ल्यान्ड विश्वकपको तेस्रो

काठमाडौं । बुकायो साकाको ह्याट्रिक प्रेरणामा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ। मियामी स्टेडियममा शनिबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफमा ४–० को अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा फ्रान्सको पुनरागमन प्रयासलाई विफल पार्दै कांस्य पदक जित्यो। खेलको तेस्रो मिनेटमै डेक्लान राइसले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। १८औं […]

विश्वकप २०२६ मा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा

    कृष्ण कुँवर (कर्नेलियस), अबुधाबी । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। तनावपूर्ण खेलको ५५औँ मिनेटमा इङ्ल्यान्डका ए. जोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि अर्जेन्टिनाले लगातार दबाब सिर्जना गर्दै खेलमा पुनरागमन गर्‍यो। खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाका लागि बराबरी गोल […]

बङ्गलादेशमा हुने १०औँ दक्षिण एसियाली च्याम्पियनसिप सोतोकान कराँते प्रतियोगिताका खेलाडीलाई सिङ्गो सोतोकान टिमले भव्य बिदाइ

काठमाडौं । २०८३ आज असार ३० गते दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा बङ्गलादेशमा  १६  तारिख र १७ तारिख हुने १०औँ दक्षिण एसियाली च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई विजयको अग्रिम शुभकामनासहित औपचारिक बिदाइ गरिएको छ। अजय बलोन तामाङ नेपालका गौरवशाली कराँते खेलाडी हुन्। उहाँले […]