“ग्रेटर नेपाल” बहसलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने भरत गिरीको माग

काठमाडौं । आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपालका अध्यक्ष भरत गिरी ले नेपालले राष्ट्रिय हित, सार्वभौमिकता र ऐतिहासिक वास्तविकतालाई केवल भावनात्मक दृष्टिकोणबाट होइन, दीर्घकालीन रणनीति र दूरदृष्टिका आधारमा अघि बढाउनुपर्ने बताएका छन्। उनले वर्तमान समयमा नेपालमा लिपुलेक र लिम्पियाधुराको विषयमा मात्र केन्द्रित बहस भइरहेको उल्लेख गर्दै इतिहासको व्यापक सन्दर्भमा “ग्रेटर नेपाल” को मुद्दामाथि गम्भीर अध्ययन, अनुसन्धान […]

रास्वपा चाँगुनारायण नगर समितिको प्रथम नगर अधिवेशन जेठ २ गते हुने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गतको रास्वपा चाँगुनारायण नगर समिति ले आफ्नो प्रथम ऐतिहासिक नगर अधिवेशन आगामी २०८३ साल जेठ २ गते शनिबार आयोजना गर्ने भएको छ। नगर समितिले सार्वजनिक गरेको सूचनाअनुसार अधिवेशन भक्तपुरको दुवाकोट सिटी ब्याङ्क्वेट मा बिहान ११:०० बजेदेखि सुरु हुनेछ। समितिका अनुसार नगरको सांगठनिक सुदृढीकरण, आगामी कार्यदिशा तय गर्ने तथा पार्टीको स्थानीय […]

देउवाले गरेकाे कार्वाही फुकुवा गर्दै गगनले पुन: जिल्ला सभापतिमा फर्काए आभुषणलाई

खाेटाङ।  नेपाली कांग्रेसले खोटाङ जिल्लाका पूर्व सभापति विष्णु कुमार राई (आभूषण) माथिको कारबाही फुकुवा गर्दै पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको छ। पार्टीको पछिल्लो निर्णयसँगै राई पुनः सक्रिय भूमिकामा फर्किनुभएको हो। राईमाथि २०७९ सालको निर्वाचनका क्रममा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको थियो। सोही आरोपका आधारमा तत्कालीन सभापति रहेका राईलाई पार्टीले कारबाही गरेको थियो। […]

१५ जनाकाे टिम सहित सुदन पस्दै श्रम संस्कृतिमा

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् । किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् । किराती सहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । बागबजारको हार्दिक […]

संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्तिप्रति हर्कककाे कडा आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरि १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हर्क राजराईले सरकारले संसद् छल्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो कदम लोकतान्त्रिक मूल्य, विधिको शासन र संवैधानिक प्रक्रियाविपरीत रहेको बताएका छन्। राईकाे हस्ताक्षर भएएको विज्ञप्तिमा सरकारले संवैधानिक प्रक्रियालाई बेवास्ता गर्दै चौथो वरियताका व्यक्तिलाई […]

कार्यसम्पादनका आधारमा प्रधान न्यायाधीश नियुक्ति, राजनीतिक दबाबभन्दा संस्थागत मर्यादालाई प्राथमिकता

काठमाडौं । नेपालको सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिसँगै यतिबेला राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक बहस भइरहेको छ। विशेषगरी केही राजनीतिक दलका समर्थकहरूले न्यायाधीश नियुक्तिमा वरियताक्रम मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। तर, न्यायालयजस्तो संवेदनशील संस्थामा केवल सेवा अवधिको आधारभन्दा पनि कार्यसम्पादन, क्षमता, निष्पक्षता र संस्थागत योगदानलाई प्राथमिकता दिनु आवश्यक रहेको मत बलियो रूपमा उठ्न […]

संसदीय सुनुवाइ समितिकाे बैठक सुरु,पत्रकारलाई छैन प्रवेश

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा सञ्चारकर्मीलाई बस्न रोक लगाइएको छ । बिहीबार (वैशाख २४) समितिको बैठक सिंहदरबारस्थित सभाकक्षमा बसेको छ । बैठक सुरु भएपछि एकैछिन सञ्चारकर्मीलाई फोटो र भिडियो खिच्न दिइएको थियो । त्यसपछि पत्रकारलाई बैठककक्षबाट बाहिर जान भनिएको थियो । सभापति डा. बोधनारायण श्रेष्ठले बैठकमा समितिको कार्यविधिलगायत विषयमा छलफल गरिने बताए […]

सरकारकाे कार्य शैली प्रति हर्ककाे असन्तुष्टी

काठमाडौं । सरकारको पछिल्लो कार्यशैली, नीतिगत निर्णय तथा प्रशासनिक गतिविधिप्रति विभिन्न राजनीतिक तथा सामाजिक वृत्त प्अरति संसद हर्सक साम्न्तुपाङले असन्ष्टि व्यक्त गरिएको छ। आलोचकहरूले सरकार लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा कमजोर देखिएको आरोप हर्कले लगाएका छन्। हर्क साम्पाङले सीमासुरक्षा, संसद सञ्चालन, संवैधानिक प्रक्रिया, आर्थिक नीति, सहकारी समस्या, भूमिहीन तथा सुकुमबासी व्यवस्थापन, प्रेस स्वतन्त्रता […]

काठमाडौंबाट विस्थापितलाई गाउँ फर्काउन हलेसी तुवाचुङ नगरपालिकाको आवास सहयोग घोषणा

खाेटाङ। खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ले काठमाडौं उपत्यकाबाट विस्थापित आफ्ना नागरिकलाई गाउँ फर्काउन महत्वपूर्ण पहल गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार, आफ्नै जग्गा हुँदाहुँदै पनि घर नभएका परिवारलाई आवास निर्माणमा सहयोग उपलब्ध गराइने भएको हो। हालै काठमाडौं उपत्यका भित्रका सुकुम्बासी बस्ती हटाइएपछि धेरै नागरिक विस्थापित भएका छन्। तीमध्ये हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दा समेत प्रभावित बनेका […]

सुकुमबासी बस्तीमा डोजर चलाएको भन्दै पीडितको आक्रोश, आन्दोलनको चेतावनी

काठमाडौं । सुकुमबासी बस्तीहरूमा अवैधानिक रूपमा डोजर प्रयोग गरिएको भन्दै पीडित तथा अधिकारकर्मीहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्। बुधबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा उनीहरूले भूमि तथा आवास अधिकारको रक्षा गर्न निरन्तर संघर्ष गर्ने चेतावनी दिएका छन्। भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले भत्काइएका बस्तीहरू अतिक्रमण नभई वास्तविक सुकुमबासीको बसोबास क्षेत्र […]