Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन २३ गत्ते

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 4, 2026
6 shares

भक्तपुर।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिले आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ। जिल्ला संगठनलाई थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले अधिवेशन सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

अधिवेशन २०८३ साल जेठ २३ गते शनिबार बिहान ८:०० बजे सुरु हुनेछ। कार्यक्रम थापा पार्टी प्यालेस, सूर्यविनायक–भक्तपुर मा आयोजना गरिने रास्वपा भक्तरले जनाएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर जिल्ला अधिवेशनहरू सञ्चालन गर्दै संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। पार्टीले स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्मका संरचनालाई व्यवस्थित गर्दै आगामी महाधिवेशनको तयारीसमेत अघि बढाइरहेको छ।

रास्वपा भक्तपुरका अनुसार अधिवेशनमा जिल्ला भरिका पार्टी सदस्य, प्रतिनिधि, शुभेच्छुक तथा विभिन्न तहका नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। अधिवेशनले संगठनको भावी कार्यदिशा तय गर्नुका साथै जिल्ला नेतृत्वलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गर्नेछ।

रास्वपाको भक्तपुर जिल्ला समितिले सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशन सफल बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved