Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारत–नेपाल सम्बन्धमा व्यावहारिक कूटनीतिको आवश्यकता, राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्ने जोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2026
0 shares

काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रमले भारत नेपालमा स्थिर सरकारसँग सहकार्य गर्न इच्छुक रहेको संकेत देखिएको विश्लेषण भइरहेका बेला नेपालले पनि केवल विवादमा केन्द्रित नभई राष्ट्रहितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ।

विश्लेषकहरूका अनुसार विश्वका कुनै पनि दुई देशबीच पूर्ण रूपमा समस्या रहित सम्बन्ध हुँदैन। विकसित राष्ट्रहरूले उत्पन्न विवादलाई व्यवस्थापन गर्दै संवादमार्फत समाधान खोज्ने र आफ्नो राष्ट्रिय हित सुनिश्चित गर्ने अभ्यासलाई प्राथमिकता दिएका छन्।

चीन र अमेरिका जस्ता विश्व शक्तिहरूबीच तीव्र प्रतिस्पर्धा, अविश्वास र विभिन्न विषयमा मतभेद रहँदा पनि उनीहरूले व्यापार, लगानी तथा रणनीतिक स्वार्थलाई समानान्तर रूपमा अघि बढाइरहेका छन्। अरबौं डलरको आर्थिक कारोबार कायम राख्न सफल यी देशहरूको अनुभवबाट नेपालले पनि पाठ सिक्नुपर्ने मत व्यक्त गरिएको छ।

यद्यपि नेपालमा राष्ट्रहितभन्दा भावनात्मक राष्ट्रवादका नारा बढी हाबी हुने प्रवृत्ति देखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ। केही राजनीतिक तथा सामाजिक समूहहरू समाधानभन्दा विवादलाई प्राथमिकता दिने प्रवृत्तिमा रहेको आरोप समेत लगाइएको छ।

वक्ताहरूले देशको विकास केवल चर्का नाराहरूबाट सम्भव नहुने उल्लेख गर्दै रोजगारी सिर्जना, लगानी भित्र्याउने वातावरण निर्माण तथा आर्थिक समृद्धिका लागि व्यावहारिक नीति र कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।

उनीहरूको भनाइमा भावनात्मक उत्तेजना, चर्का भाषण वा उखान–टुक्काले मात्र राष्ट्र समृद्ध बन्न नसक्ने भएकाले नेपालले सन्तुलित, व्यावहारिक र राष्ट्रहितमुखी कूटनीति अवलम्बन गर्दै विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved