प्रतिनिधि सभाकाे चाैथाे सभामुख अर्याल काे हुन्

✍️दिपेश श्रेष्ठ। डाेल प्रसाद अर्याल (DP) नेपालको समकालीन राजनीतिमा उदाएका एक प्रभावशाली तथा वैकल्पिक धारका प्रतिनिधि नेता हुन्, जसले छोटो समयमै जनविश्वास जित्दै राष्ट्रिय नेतृत्वको तहसम्म आफ्नो उपस्थिति स्थापित गरेका छन्। निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार उनको जन्म २०३१ साल भदौ ६ गते धादिङ जिल्लामा भएको हो। सामान्य परिवारमा जन्मिएका अर्यालका बाबु वोजराज अर्याल […]
” बिर्सने मान्छे होइन”

~धोका खाएको छु आफू, धोका दिने मान्छे होइन !! म कसैलाई लडाएर आफू,उभिने मान्छे होइन !! ~हेर्नुस् कतिले जीवन कटाउँछन्, प्रतिशोध राखेर !! म दुश्मन सँग पनि बदला लिने मान्छे होइन !! ~कसैलाई माथि जानु छ भने मै माथि, टेकेर जानुस् !! विश्वासका साथ उभिन सक्छु, हल्लिने मान्छे होइन !! ~कसैको […]
बालेन शाहको उदय र नेपालको भविष्य

प्रेमचन्द्र झा । नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले परिवर्तनको खोजी गरेका छन् । लामो समयदेखि परम्परागत दल, पुराना अनुहार र अस्थिरताले चिनिएको नेपाली राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता महसुस हुँदै आएको छ । यस्तै पृष्ठभूमिमा वैकल्पिक राजनीतिको प्रतीकका रूपमा उदाएका व्यक्तित्व हुन् बालेन शाह । उनको उदय केवल एउटा चुनावी परिणाम मात्र होइन, […]
हर्क साम्पाङकाे नमुना अभियायनकि २१ बर्षीय रुवी, आरर्किटेक्चर डिजाइनर देखि संघीय संसद सम्म

धरान। धनुषामा चुनावी अभियान सुरु गर्नुअघि हर्क साम्पाङ पुगेका थिए । तर त्यतिबेला रुवीकुमारी ठाकुर नामकी युवती श्रम संस्कृति पार्टीसँग जोडिएकी थिइनन् । उनी सामान्य जीवन बाँचिरहेकी एक युवती थिइन्—जसले सामाजिक सञ्जालमा हर्क साम्पाङका गतिविधि हेर्थिन् र मनमनै सोच्छिन्, “देशका लागि यस्तै मान्छे चाहिन्छ।” पहिलो पटक हर्क साम्पाङलाई प्रत्यक्ष भेटेपछि भने उनको सोच मात्र होइन, जीवनको […]
काे हुन् सुनसरी-१ बाट निर्वाचित माटाे चिन्हका विजयी उमेदवार हर्क ?

धरान उपमहानगरपालिकाका पुर्व मेयर हर्कराज राई नेपाली राजनीतिमा स्थापित दलहरूभन्दा बाहिरबाट उदाएका एक फरक, स्पष्ट र साहसी पात्रका रूपमा चिनिन्छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिँदै श्रम, इमानदारी र आत्मनिर्भरता केन्द्रित शासनको अभ्यास सुरु गरेका ब्यक्ति हुन्। पूर्वि नेपालकाे खाेटाङ- खार्ताम्छामा जन्मिएका हर्कराज सामान्य श्रमिक परिवारका हुन्। आर्थिक रूप सामान्य […]
थम्बु समुदायको ऐतिहासिक पृष्ठभूमि

थम्बु समुदाय नेपालका भूमिपुत्र (मूलबासी) समुदायहरूमध्ये एक मानिन्छ। यो समुदाय विशेषगरी मध्य–पूर्वी नेपालका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं उपत्यका आसपासका क्षेत्रमा बसोबास गर्दै आएको पाइन्छ। इतिहासअनुसार थम्बु समुदाय वल्लो किरात राज्यसँग सम्बन्धित शासक वंशका सन्तान हुन्। प्राचीन कालमा काठमाडौं उपत्यकामा बसोबास गर्ने किराती वंशलाई नाग जातिका रूपमा चिनिन्थ्यो, र ती किराती नागवंशीमध्ये थम्बु समुदायको […]
डा. गंगालक्ष्मी अवाल : लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध एक बौद्धिक नेतृ

✍️ दिपेश श्रेष्ठ, नेपालको लोकतान्त्रिक आन्दोलन, समावेशी प्रतिनिधित्व र दिगो विकासको एजेन्डासँग नजिकबाट जोडिएको नाम हो डा. गंगालक्ष्मी अवाल। २०८२ फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस का तर्फबाट समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत डा. अवाल शिक्षा, समाजसेवा, महिला नेतृत्व विकास तथा दिगो ऊर्जा व्यवस्थापन क्षेत्रमा सक्रिय रहँदै राष्ट्रिय राजनीतिमा स्थापित हुँदै […]
हामीलाई अप्ठेरोमा पार्ने भनेको जानेको, तर पक्का नभएको कुराले हो ।

श्रीराम रानाभाट। हिँड्ने गरेको सानो गोरेटोलाई छोडेर कहिलेकाहीँ जङ्गलभित्रको संसारमा पस्नुस् । तपाईंले अवश्य आफूले कहिले नदेखेका चिजहरु देख्नुहुनेछ । अनुभव भन्दा ठूलो गुरु केही हुँदैन । आज एकछिन तपाईं यो जंगलमा आउनुहोस् म केही ध्वनिहरू गुञ्जाउँछु । जुन ध्वनिहरुले तपाईंमा हौसला थप्न सक्छ,सान्त्वना दिन सक्छ, विश्वास जगाउन सक्छ,उठेर अगाडि बढ्ने कदम उठाउन सक्छ […]
“आँसु र रगतले रुझेको सहर”

पाप र कलङ्कको दाग मेटिँदैन यिनीहरूको असल इतिहास लेखिँदैन यिनीहरूको अरुलाई मारेर रगत पिउने बानी परेकाहरु पछुतो, ग्लानी, स्वीकारोक्ति देखिँदैन यिनीहरूको । जनता रुँदा रुँदा आफ्नै आँसुले रुझेका छन् , तिमी हत्यारा हौ भनेर बुझ्नेले बुझेका छन् , तिम्रो निन्दा त जति गरे पनि पुग्दैन के गर्नु , मान्नेले तिमीलाई भगवान नै […]
मतदाताहरुमा अपिल तथा लोकतान्त्रिक आह्वान

डा. साइमन पिटर । आगामी निर्वाचन लोकतन्त्र, उत्तरदायित्व र दीर्घकालीन राष्ट्रिय हित सुनिश्चित गर्ने महत्वपूर्ण अवसर हो। यो चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई नेपालको लोकतान्त्रिक भविष्य निर्माण गर्ने ऐतिहासिक घडी हो। यस पृष्ठभूमिमा हामी सम्पूर्ण नेपाली नागरिकलाई संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, संवैधानिक शासन र मानव अधिकारको प्रभावकारी कार्यान्वयनका लागि दृढ, लोकतान्त्रिक, उत्तरदायी […]

