रास्वपाको देशव्यापी अधिवेशन अभियान तीव्र, दुहबीमा प्रथम नगर अधिवेशन सम्पन्न

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देशभर ऐतिहासिक अधिवेशनको माहोलमा व्यस्त बनेको छ। पार्टीले संगठन विस्तार तथा स्थानीय संरचना सुदृढीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न पालिका र वडास्तरमा अधिवेशनलाई तीव्रता दिएको जनाएको छ। विशेषगरी कोशी प्रदेशका जिल्लाहरूमा अधिवेशन गतिविधि उत्साहजनक रूपमा अघि बढिरहेका छन्। यसैबीच सुनसरीको दुहबी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको […]
बारा कार्यक्रममा सांसद ‘लखेटिएको’ समाचार भ्रामक : रास्वपा मधेश प्रदेश

बारा। राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशले बारा जिल्लामा सम्पन्न पार्टी कार्यक्रममा सांसद ‘लखेटिएको’ भन्ने आशयका समाचारहरू भ्रामक, अतिरञ्जित तथा तथ्यहीन रहेको जनाएको छ। मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा जारी ध्यानाकर्षण वक्तव्यमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत कार्यक्रमसम्बन्धी गलत सूचना फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। वक्तव्यअनुसार कार्यक्रमको अन्त्यतिर केही भिड हलभित्र प्रवेश गरेको […]
रास्वपा चन्द्रागिरीको प्रथम नगर अधिवेशन भोलि, उम्मेदवारी दर्ता बिहान ८ बजेदेखि खुला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत चन्द्रागिरी नगरपालिकाको प्रथम नगर अधिवेशन भोलि आइतबार आयोजना हुने भएको छ। अधिवेशन चन्द्रागिरी पार्टी प्यालेस, सतुङ्गलस्थित फ्रुटी कारखाना नजिक बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। अधिवेशनलाई सफल बनाउन निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया पनि सार्वजनिक गरेको छ। समितिका अनुसार उम्मेदवारी दर्ता भोलि बिहान ८ बजेदेखि खुला गरिनेछ। […]
मध्यपुर थिमिमा रास्वपाको पहिलो नगर अधिवेशन सम्पन्न

मध्यपुर थिमि । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको पहिलो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन विस्तार र आगामी राजनीतिक कार्यक्रमबारे छलफल गरेको जनाएको छ । अधिवेशनमा प्रतिनिधि सभा सदस्य सांसद् रुकेश रञ्जितले प्रधानमन्त्रीको व्यस्तताका कारण संसदमा प्रधानमन्त्रीको फोटो मात्रै टाँसेर पनि संसद चलाउनुपर्ने अवस्था […]
राष्ट्रिय स्वतन्त्र पार्टी को विज्ञान, सञ्चार तथा सूचना विभागमा थप तीन सदस्य मनोनित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ले केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना विभागलाई पूर्णता दिने क्रममा थप तीन जनालाई विभागीय सदस्यमा मनोनित गरेको छ। विभागका निमित्त प्रमुख डा. अभिजित गुप्ताको सिफारिसमा पार्टीका महामन्त्री भुपदेव शाह ले नवमनोनित सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै स्वागत गरेका हुन्। मनोनयन कार्यक्रमका क्रममा महामन्त्री शाहले विज्ञान, सञ्चार तथा सूचना प्रविधिको प्रभावकारी […]
सोइ ढोले सोइ, केन्द्रीय सरकार खोइ ?

काठमाडौं । सरकारको काम कारबाही र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीलाई लिएर निरन्तर आक्रोश जनाउँदै आएको प्रतिपक्ष दल श्रम संस्कृति पार्टी संसदबाट निरन्तर खबरदारी गरिरहेको छ । सो पार्टीका सांसदहरुले पृथक शैलीमा विरोध गरिरहेका छन्। यसैक्रममा आज प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार हराएको भन्दै रोचक शैलीमा व्यंग्य कसे । उनले […]
श्रम संस्कृती पार्टी मोरङ–३ को परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न

मोरङ। श्रम संस्कृती पार्टी मोरङ क्षेत्र नं. ३ द्वारा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका १ नम्बर प्रदेश अध्यक्ष प्रताप राई को प्रमुख आतिथ्यता तथा क्षेत्रीय सभापति शिव राई को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रताप राईले श्रम संस्कृती पार्टीलाई विधानसम्मत, बलियो र प्रभावकारी संगठनका […]
हेटौंडाको नीति तथा बजेट निर्माणमा नागरिक सहभागिता आह्वान

हेटौंडा । दिगो र आधुनिक विकासका लागि आमनागरिकको सहभागिता अपरिहार्य हुने भन्दै हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा नागरिकको सुझाव माग गरेको छ । नगरपालिकाले विकास निर्माणमा नागरिक अपनत्व आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको हो । नगरपालिकाका अनुसार सरोकारवाला निकायले मात्रै देखेको विकासभन्दा नागरिकले प्रत्यक्ष रूपमा […]
रास्वपा चन्द्रागिरी–४ को वडा अधिवेशन सम्पन्न, हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन काठमाडौंस्थित त्रिभुवन पार्क परिसरको ड्रिम ब्याङ्क्विटमा सम्पन्न भएको हो। अधिवेशनबाट हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय वडा समिति गठन गरिएको बताइएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय संगठन विभागका सदस्य साजन शर्मा, विज्ञान तथा सूचना सञ्चार विभागका सदस्य सोम तामाङ, खेलकुद […]
सभापति रबिकाे जन्म नगर चाँगुनारायण नगरकाे नेतृत्वमा राेशन थापा

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेकाे गृह नगर चाँगुनारायण नगरकाे नेतृत्व राेशन थापाले गर्ने भएका छन् । शनिवार सम्पन्न रास्वपा चाँगुनारायण नगर समितिकाे पहिलाे ऐतिहासिक अधिवेशनले थापालाई ५ बर्षे कार्यकालकाे लागि सभापतिमा सर्वसम्मत निर्वाचित गरेकाे हाे । केन्द्रीय सदस्य सुरज प्रधान, जिल्ला सभापति रामेश्वर बस्नेत, जिल्ला सचिव एवम् प्रतिनिधि सभा सदस्य रूकेश […]
