Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा खोटाङ जिल्ला अधिवेशन सम्पन्न, मुकुन्द कृष्ण थापा पुन: सभापतिमा निर्वाचित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2026

खोटाङ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व  चयन गरिएको छ।

अधिवेशनबाट पुन: मुकुन्द कृष्ण थापा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ। त्यसैगरी गोविन्द भुजेल उपसभापति, पर्शुराम थापा ‘आशिष’ सचिव, राजन अधिकारी सहसचिव तथा तारा दाहाल कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

साथै अधिवेशनले अन्य सदस्यहरू समेत चयन गरेको छ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा माननीय सृष्टि भट्टराई सहभागी हुनुभएको थियो। उहाँले पार्टीलाई जनताको अपेक्षा अनुरूप अगाडि बढाउन संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशनले पार्टी संगठन विस्तार, सुशासन, पारदर्शिता र जनसरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिँदै नयाँ कार्यसमितिले खोटाङ जिल्लामा पार्टीको संगठनात्मक मजबुती र जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • June 7, 2026

रास्वपाको कोशीमा संगठन विस्तार तीव्र, ९ जिल्लाको अधिवेशन सम्पन्न

  • June 7, 2026

बागमतीमा रास्वपाको संगठनात्मक अभियान तीव्र, ९ जिल्लामा नयाँ ने...

  • June 7, 2026

श्रम संस्कृति पार्टीमा भरत ढुंगेलको प्रवेश

  • June 7, 2026

रास्वपाका ४ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न, आज र भोलि जिल्ल...

  • June 7, 2026

नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा सहमति

  • June 7, 2026

रास्वपा खोटाङको प्रथम जिल्ला अधिवेशन आज, नयाँ नेतृत्व चयन गरिने

  • June 7, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved