राष्ट्रिय स्वतन्त्र पार्टी को विज्ञान, सञ्चार तथा सूचना विभागमा थप तीन सदस्य मनोनित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ले केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना विभागलाई पूर्णता दिने क्रममा थप तीन जनालाई विभागीय सदस्यमा मनोनित गरेको छ। विभागका निमित्त प्रमुख डा. अभिजित गुप्ताको सिफारिसमा पार्टीका महामन्त्री भुपदेव शाह ले नवमनोनित सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै स्वागत गरेका हुन्। मनोनयन कार्यक्रमका क्रममा महामन्त्री शाहले विज्ञान, सञ्चार तथा सूचना प्रविधिको प्रभावकारी […]
सोइ ढोले सोइ, केन्द्रीय सरकार खोइ ?

काठमाडौं । सरकारको काम कारबाही र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीलाई लिएर निरन्तर आक्रोश जनाउँदै आएको प्रतिपक्ष दल श्रम संस्कृति पार्टी संसदबाट निरन्तर खबरदारी गरिरहेको छ । सो पार्टीका सांसदहरुले पृथक शैलीमा विरोध गरिरहेका छन्। यसैक्रममा आज प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार हराएको भन्दै रोचक शैलीमा व्यंग्य कसे । उनले […]
श्रम संस्कृती पार्टी मोरङ–३ को परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न

मोरङ। श्रम संस्कृती पार्टी मोरङ क्षेत्र नं. ३ द्वारा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका १ नम्बर प्रदेश अध्यक्ष प्रताप राई को प्रमुख आतिथ्यता तथा क्षेत्रीय सभापति शिव राई को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रताप राईले श्रम संस्कृती पार्टीलाई विधानसम्मत, बलियो र प्रभावकारी संगठनका […]
हेटौंडाको नीति तथा बजेट निर्माणमा नागरिक सहभागिता आह्वान

हेटौंडा । दिगो र आधुनिक विकासका लागि आमनागरिकको सहभागिता अपरिहार्य हुने भन्दै हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा नागरिकको सुझाव माग गरेको छ । नगरपालिकाले विकास निर्माणमा नागरिक अपनत्व आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको हो । नगरपालिकाका अनुसार सरोकारवाला निकायले मात्रै देखेको विकासभन्दा नागरिकले प्रत्यक्ष रूपमा […]
रास्वपा चन्द्रागिरी–४ को वडा अधिवेशन सम्पन्न, हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन काठमाडौंस्थित त्रिभुवन पार्क परिसरको ड्रिम ब्याङ्क्विटमा सम्पन्न भएको हो। अधिवेशनबाट हेमन्त लामाको संयोजकत्वमा ९ सदस्यीय वडा समिति गठन गरिएको बताइएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय संगठन विभागका सदस्य साजन शर्मा, विज्ञान तथा सूचना सञ्चार विभागका सदस्य सोम तामाङ, खेलकुद […]
सभापति रबिकाे जन्म नगर चाँगुनारायण नगरकाे नेतृत्वमा राेशन थापा

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेकाे गृह नगर चाँगुनारायण नगरकाे नेतृत्व राेशन थापाले गर्ने भएका छन् । शनिवार सम्पन्न रास्वपा चाँगुनारायण नगर समितिकाे पहिलाे ऐतिहासिक अधिवेशनले थापालाई ५ बर्षे कार्यकालकाे लागि सभापतिमा सर्वसम्मत निर्वाचित गरेकाे हाे । केन्द्रीय सदस्य सुरज प्रधान, जिल्ला सभापति रामेश्वर बस्नेत, जिल्ला सचिव एवम् प्रतिनिधि सभा सदस्य रूकेश […]
मौनता कि विश्वासघात? — सर्वहाराको पीडामा राज्य र राजनीति किन मौन छन्?

✍️ कमल ढकाल। घोत्लिएर सोच्दा मन चित्त बुझ्दैन। देशको वर्तमान यथार्थ यस्तो मोडमा आइपुगेको छ, जहाँ सबैभन्दा कमजोर, गरिब, सुकुम्बासी, श्रमजीवी, सुत्केरी महिला र असहाय वर्गहरू राज्यका निर्णयहरूको प्रत्यक्ष मारमा परिरहेका छन्। उनीहरूको पीडा, चित्कार र विवशता केवल व्यक्तिगत कथा होइन; यो समग्र राज्य व्यवस्था, राजनीतिक नैतिकता र सामाजिक चेतनाको कठोर परीक्षण हो। तर सबैभन्दा […]
सास्वपा भक्तपुर जिल्ला संगठन विभाग संयाेजकमा थापा

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला संगठन विभागको सहसंयोजक पदमा रामेश्वर थापा नियुक्त हुनुभएको छ। पार्टीले संगठन विस्तार तथा जिल्ला तहको गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित थापालाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। उहाँको नियुक्तिसँगै पार्टीभित्र नयाँ उत्साह थपिएको स्थानीय नेताकार्यकर्ताले बताएका छन्। राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो […]
श्रम संस्कृति पार्टीको प्रदेश नम्बर १ तदर्थ कार्य समिति गठन, अध्यक्षमा खाेटाङका प्रताप राइ

सुनसरी । श्रम संस्कृति पार्टी को प्रदेश नम्बर १ तदर्थ कार्य समितिको गठन आज धरानस्थित सैनिक हलमा सम्पन्न भएको छ। पार्टीले लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गरेको जनाएको छ। कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी श्रमदाताहरू, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवगठित तदर्थ कार्य समितिको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित भएका छन्। त्यसैगरी […]
रास्वपा चन्द्रागिरि–१४ वडा अधिवेशन जेठ २ मा, शीर्ष नेतासहित सांसद सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगरपालिका वडा नं. १४ ले आफ्नो प्रथम वडा अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन जेठ २ गते शनिबार बिहान ७ः३० बजे गोल्डस्टार ब्याङ्क्वेट, नैकप फुटबल ग्राउण्ड तल आयोजना हुने जनाइएको छ। अधिवेशनमा प्रमुख अतिथिका रूपमा बिष्णु श्रेष्ठ सहभागी हुनेछन् भने विशिष्ट अतिथिमा सांसद प्रदीप बिष्ट, भूमिका श्रेष्ठ र […]

