Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लुम्बिनीमा एमालेको प्रदेशस्तरीय बैठक सुरु हुँदै, संगठन पुनःगठन र निर्वाचन समीक्षा मुख्य एजेन्डा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2026
3 shares

दाङ । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित लुम्बिनी प्रदेशस्तरीय बैठक आयोजना गर्ने भएको छ। पार्टी पुनःगठन अभियान र पछिल्लो निर्वाचनको समीक्षा बैठकका प्रमुख एजेन्डा रहने जनाइएको छ।

कोशी प्रदेशमा यस्तै कार्यक्रम सम्पन्न गरेपछि एमालेको केन्द्रीय नेतृत्व टोली लुम्बिनी प्रदेशमा केन्द्रित भएको हो। कपिलवस्तुको चनौटामा हुने बैठकमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहनेछ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सहभागी हुनेछन्। साथै महासचिव शंकर पोखरेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत केन्द्रीय नेताहरूको पनि उपस्थिति रहनेछ।

बैठकमा लुम्बिनी प्रदेशअन्तर्गतका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका सदस्य तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरू सहभागी हुने जनाइएको छ।

अध्यक्ष कँडेलका अनुसार बैठकमा संगठनात्मक अवस्था, पार्टी पुनःगठन अभियानको प्रगति, पछिल्लो निर्वाचनको समग्र समीक्षा तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल गरिनेछ। साथै संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टी गतिविधिलाई जनस्तरसम्म प्रभावकारी बनाउने विषयमा समेत सुझाव संकलन गरिनेछ। एमालेले देशव्यापी रूपमा सञ्चालन गरिरहेको संगठन सुदृढीकरण अभियानअन्त

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved