वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य

काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य गरिएपछि सहभागिता बढे पनि अधिकांशले नियमित योगदान नगरेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । कोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ १२ गतेसम्ममा २२ लाख ६२ हजार वैदेशिक रोजगारीमा रहेका नेपाली यस योजनामा आबद्ध भइसकेका छन् । यसको तुलनामा स्वदेशको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको […]

प्रतिनिधिसभामा आजबाट बजेटमाथि सामान्य छलफल सुरु हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्ताव पेश भएसँगै बजेटमाथिको सामान्य छलफल […]

नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा सहमति

काठमाडौँ । नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा, भूकम्पपछि पुनर्निर्माण भएका पूर्वाधार हस्तान्तरण र कृत्रिम बौद्धिकता सम्बन्धमा सहकार्य गर्ने विषयमा सहमति भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय परराष्ट्रमन्त्री एस जयशंकरबीच भएको छलफलमा तीन विषयमा सहमति भएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया […]

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन सहयोग

रूपन्देही । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय सालझण्डीमार्फत सैनामैना नगरपालिका–१० स्थित पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन सहयोग गरेको छ। एक कार्यक्रमबीच बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका हुन्। विद्यालय परिसरको सरसफाइ तथा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोगस्वरूप डस्टबिन प्रदान गरिएको […]

नेपाल–भारतबीच डिजिटल भुक्तानी, पुनर्निर्माण र एआई सहकार्यमा सहमति

तस्वीर सौजन्य : भारतीय विदेशमन्त्री एस. जयशंकरको सामाजिक सञ्जाल ट्वीटर

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सेवा, भूकम्पपछिको पुनर्निर्माण तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण सहमति भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल र एस जयशंकरबीच भएको द्विपक्षीय भेटवार्तामा यी विषयमा समझदारी कायम भएको हो। मन्त्रालयका अनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र […]

बूढीगण्डकी फेरि नीतिगत अन्योलमा, बजेटमार्फत प्राधिकरण मोडेल अघि सारियो

काठमाडौँ । राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना फेरि नीतिगत अन्योलमा परेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयोजनालाई अधिकारसम्पन्न प्राधिकरण मोडेलमार्फत अघि बढाउने घोषणा गरेपछि यसअघि स्वीकृत कम्पनी मोडेलबारे प्रश्न उठेको हो। चालु आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

विश्व खाद्य सुरक्षा दिवस: दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ […]

जग्गा कारोबारमा सहजता गराइदिने भन्दै रकम लिएको आरोपमा प्रमोद न्यौपाने पक्राउ

भक्तपुर । जग्गा कित्ताकाटसम्बन्धी प्रक्रिया सहज गराइदिने आश्वासन दिएर रकम लिएको तर प्रतिबद्धता अनुसार काम नगरिदिएको आरोपमा एक लेखापढी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार चाँगुनारायण नगरपालिका निवासी प्रमोद न्यौपानेविरुद्ध जग्गासम्बन्धी कारोबारमा सेवाग्राहीलाई आश्वासन दिएर काम सम्पन्न नगरिदिएको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि उनलाई मंगलबार साँझ […]

निक्षेप फिर्ता माग्दै आक्रोशित बचतकर्ताहरुले घेरे कर्णाली डेभलपमेन्ट बैंक

नेपालगञ्ज । विगत डेढ वर्षदेखि आफूले जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै आक्रोशित बनेका कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताहरूले सोमबार नेपाल राष्ट्र बैंक, बाँकेको कार्यालयमा धर्ना दिएका छन् । बाँकेको नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको मुख्य गेटमा बचतकर्ताहरूले जम्मा भई नाराबाजी र घेराउ गरेका हुन् । विगत लामो समयदेखि धाउँदा पनि बैंकले आफ्नो मिहिनेतको कमाइ फिर्ता […]