‘कालो सुन’ अलैँचीले फेरिँदै लमजुङ : विदेशबाट फर्किएका युवाको रोजाइ बन्यो व्यावसायिक खेती

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँची खेतीले लमजुङका किसानको जीवनस्तर सुधार्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । विसं २०४१ देखि विस्तार हुन थालेको अलैँची अहिले जिल्लाको प्रमुख नगदेबाली बनेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवासमेत यस खेतीमा आकर्षित भएपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय […]

आजको विदेशी मुद्रा विनिमयदर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको […]

दिक्तेल रुपाकोट मझुवागढीमा ८६ बढी स्वास्थ्य स्वयंसेविका नियुक्ति, २० लाखभन्दा बढी खर्चमा महालेखाको प्रश्न

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आवश्यकताभन्दा ८६ जना बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नियुक्ति गरी उनीहरूलाई उपलब्ध गराइएको सेवा–सुविधामा २० लाख २९ हजार ६ सय रुपैयाँ खर्च गरेको विषयलाई महालेखा परीक्षकको कार्यालयले आर्थिक अनियमितता औंल्याएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ को दफा २.३.५ (ख) मा स्थानीय तहले […]

महासंघ कोशी प्रदेशद्वारा कार्यविभाजन, गतिविधि प्रभावकारी बनाउन विषयगत समिति गठन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नो सांगठनिक गतिविधिलाई थप प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने उद्देश्यले कार्यसमितिका सदस्यहरूको कार्यविभाजन गर्दै विभिन्न विषयगत तथा सल्लाहकार समिति गठन गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र राउतका अनुसार संगठनको कार्यसम्पादनलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउन सदस्यहरूलाई विषयगत समितिको सभापतिको जिम्मेवारी तोकिएको हो। साथै कार्यसमितिमा थप दुई जना आमन्त्रित […]

दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक–जर्मन वित्तीय संस्थाबीच रणनीतिक सम्झौता

काठमाडौं । कुमारी बैंकले दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्तीय प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल को–अपरेसनसँग  रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत उक्त साझेदारी गरिएको बैंकले जनाएको छ। यो कार्यक्रम एसियाका चयनित देशहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा […]

खाेटाङ : रेमी परियाेजनका तत्कालीन रोजगार परामर्शकर्ता ओजोनबाबुबाट रमक असुल गर्नु , महालेखा परिक्षण

खाेटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित रेमी परियोजनाका तत्कालिन रोजगार परामर्शकर्ता ओजोनबाबु आचार्यबाट यथेष्ट प्रमाण पेश वा रकम अशुल गर्न महालेखा परिक्षण प्रतिवेदनले राय दिएको छ । बैदेशिक रोजगार बाट फर्किएकाहरुको लागि अभिमुखीकरण कार्यक्रमको लागि लिएको रकम २०८२।३।२४ को अर्थ मन्त्रालयद्धारा जारी निर्देशिकामा सार्वजनिक निकायले सञ्चालन गर्ने सबै प्रकारका तालिम,गोष्ठी,सेमिानर तथा कार्यशालाको खर्चको ब्यवस्था […]

१३ लाख ३२ हजारको अनुदान विवाद : दिक्तेल नगरपालिकालाई रकम फिर्ता गराउन महालेखाको निर्देशन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ले नाफामूलक निजी संस्था तथा सहकारीलाई कार्यालय सामग्री खरिदका नाममा वितरण गरेको १३ लाख ३२ हजार ४०० रुपैयाँ अनुदान रकम असुल गर्न महालेखा परीक्षकको कार्यालय को वार्षिक प्रतिवेदन–२०८३ ले स्पष्ट राय दिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने बजेट निजी संस्थाको कार्यालय व्यवस्थापनमा […]

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी सवारीचालक कारबाहीमा, १८ लाखभन्दा बढी राजस्व संकलन

File Photo

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ६६ जना सवारीचालक ट्राफिक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूबाट कारबाहीस्वरूप राज्यकोषमा १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ६५ जना, नियमविपरीत […]

२ अर्ब ९३ करोडको बजेट ल्याउँदै चन्द्रागिरि, बेरुजु भने २८ करोड पुगेपछि सुशासनमाथि प्रश्न

काठमाडौं। चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब २ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। विकास निर्माणका नयाँ योजना अघि सारिएको भए पनि महालेखा परीक्षकको पछिल्लो वार्षिक प्रतिवेदनले नगरपालिकाको कायम बेरुजु करिब २८ करोड रुपैयाँ पुगेको देखाएपछि वित्तीय अनुशासन र सुशासनको विषय फेरि चर्चामा आएको छ। प्रतिवेदनअनुसार नगरपालिकाको बेरुजु अघिल्लो वर्षको तुलनामा बढेको […]

आइपीओ स्वीकृतिमा ढिलाइ हुँदा ऊर्जा आयोजना संकटमा, सेबोनसँग इप्पानको तत्काल हस्तक्षेपको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) र हकप्रद सेयर स्वीकृतिमा भइरहेको लामो ढिलाइका कारण निर्माणाधीन जलविद्युत् आयोजनाहरू गम्भीर वित्तीय संकटमा परेको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष तत्काल सुधारका लागि माग गरेको छ। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सेबोनका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा २०८० सालदेखि आइपीओ […]