राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह  सहभागी भएका थिएनन् । […]

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

काठमाडौं । जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। पत्रमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको आयोगको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ। जेनजि २.० का अनुसार प्रतिवेदन […]

हर्क साम्पाङकाे नमुना अभियायनकि २१ बर्षीय रुवी, आरर्किटेक्चर डिजाइनर देखि संघीय संसद सम्म

धरान। धनुषामा चुनावी अभियान सुरु गर्नुअघि हर्क साम्पाङ पुगेका थिए । तर त्यतिबेला रुवीकुमारी ठाकुर नामकी युवती श्रम संस्कृति पार्टीसँग जोडिएकी थिइनन् । उनी सामान्य जीवन बाँचिरहेकी एक युवती थिइन्—जसले सामाजिक सञ्जालमा हर्क साम्पाङका गतिविधि हेर्थिन् र मनमनै सोच्छिन्, “देशका लागि यस्तै मान्छे चाहिन्छ।” पहिलो पटक हर्क साम्पाङलाई प्रत्यक्ष भेटेपछि भने उनको सोच मात्र होइन, जीवनको […]

३० लाख ख्रीस्टियनको प्रतिनिधित्व कहाँ?” – भरत गिरीको प्रश्न, समावेशी राजनीतिमाथि बहस

काठमाडौं। आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपालका अध्यक्ष भरत गिरीले नेपालमा करिब ३० लाखको सङ्ख्यामा रहेको ख्रीस्टियन समुदायको राज्य संरचनामा प्रतिनिधित्व नभएको विषय उठाउँदै गम्भीर प्रश्न गरेका छन्। उनले हालै देशमा आएको राजनीतिक परिवर्तन र “नयाँ राजनीति” को नाराबीच पनि ख्रीस्टियन समुदायको प्रतिनिधित्वको विषय कसैको प्राथमिकतामा नपरेको बताएका हुन्। गिरीले देशमा आम निर्वाचनपछि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरू […]

नवनिर्वाचित सांसदहरूलाई रास्वपाले दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । आफ्ना सांसदहरूलाई तयारी अवस्थामा रहन पनि रास्वपाले अनुरोध गरेको छ । सबै सांसदहरूलाई चैत ३ गते काठमाडौंको उपत्यकाको तोकेको स्थानमा […]

राष्ट्रिय सभामा अर्याल र प्रकृतिक संरक्षण काेषमा श्रेष्ठ मनाेनित

काठमाडौं। सरकारले रिक्त राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई नियुक्ति सिफारिसका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।   भने, राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचीव आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् ।प्रधानमन्त्री एवं कोषका […]

कार्की आयोगको प्रतिवेदन सार्वजनिकको लागि दबाब दिन माइतीघरमा भेला आह्वान

काठमाडौँ । गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिकका लागि दबाब दिन जेनजी अभियन्ताहरूले माइतीघर मण्डलामा भेला आह्वान गरेका छन् । नजी अभियन्ताले सामाजिक सञ्जालमा एक पोस्टर राखेर आज दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलमा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका हुन् । सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा […]

समानुपातिक सांसद सिफारिस गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार  बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट […]

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसदका चार नाम

काठमाडौं । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो। सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो। आदिवासी: पूर्ण प्रसाद लिम्बु, खस आर्य: अम्बिका […]

भूमिका श्रेष्ठको संसद प्रवेशले उठाउने पहिचानको वहस

सुनिलबाबु पन्त।  नेपालको राजनीतिमा हालै एउटा ऐतिहासिक क्षण सिर्जना भएको छ। भूमिका श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट सांसदका रूपमा अनुमोदन गरेसँगै नेपालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट दोस्रो पटक संसदमा प्रतिनिधित्व देखिन लागेको छ। २०६४ सालको संविधानसभामा एसियाकै पहिलो समलिङ्गी सभासद्का रूपमा मेरो प्रवेशपछि, अब समुदायबाट अर्को प्रतिनिधि संसदमा पुग्नु सकारात्मक र स्वागतयोग्य विकास […]