Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारी कलेजलाई प्राइभेट सरह बनाउने प्रस्ताव: शिक्षा सुधारमा साझा पहलको आह्वान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 30, 2026
0 shares

काठमाडौं। शिक्षा क्षेत्रमा देखिएको असमानता र गुणस्तरको चुनौती समाधान गर्न सरकारी कलेजलाई निजी कलेजसरह सुविधा सम्पन्न बनाउने निर्णय गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता अमृत शाहीले सबै सरोकारवालालाई साझा मुद्दामा एकजुट हुन आह्वान गरेका छन्।

काठमाडौंका अधिकांश निजी कलेजमा अध्ययन गरेका व्यक्तिवादी सोचले ग्रस्त क्याबिनेटबाट विद्यार्थी संगठन खारेज गर्ने बहस उठ्नु शिक्षा क्षेत्रको दीर्घकालीन समाधान नभएको उनको भनाइ छ। उनले विद्यार्थी संगठन हटाउनेभन्दा शिक्षा प्रणाली सुधार, समान पहुँच र गुणस्तरीय शिक्षाका विषयमा गम्भीर राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिए।

शाहीका अनुसार प्राइभेट क्याम्पस र सरकारी क्याम्पसबीचको शुल्कमा रहेको ठूलो असमानता अन्त्य गर्न आवश्यक छ। “शुल्क बराबरीको विषयमा राष्ट्रिय बहस सुरु हुनुपर्छ, ताकि सबै वर्गका विद्यार्थीले समान रूपमा शिक्षा पाउने वातावरण सुनिश्चित होस्,” उनले भने। उनले शिक्षा प्रणालीलाई अझ गतिशील, व्यवहारिक र रोजगारमुखी बनाउनुपर्ने आवश्यकता पनि औंल्याए।

त्यसैगरी, विद्यार्थीका लागि सहज शैक्षिक ऋण व्यवस्था गर्नुपर्ने, काठमाडौंमा घरबहाल करलाई व्यवस्थित बनाउने र मदिरामा उच्च कर लगाएर शिक्षा क्षेत्रमा लगानी बढाउन सकिने सुझाव उनले प्रस्तुत गरे। यी स्रोतबाट प्राप्त रकम सरकारी कलेजको पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग, पुस्तकालय र प्रयोगशालाको स्तरोन्नति तथा समग्र शैक्षिक गुणस्तर सुधारमा खर्च गर्न सकिने उनको धारणा छ।

उनले शिक्षा सुधार कुनै एक दल, संगठन वा सरकारको सीमित विषय नभई राष्ट्रिय प्राथमिकताको साझा एजेन्डा भएको उल्लेख गर्दै सबै पक्षलाई सहकार्य र समन्वयका साथ अघि बढ्न आग्रह गरे।

“सरकारी कलेज बलियो बने मात्रै सबै विद्यार्थीले समान अवसर पाउँछन्। त्यसैले अब निर्णयको समय आएको छ—सरकारी कलेजलाई प्राइभेट जस्तै गुणस्तरीय बनाऔँ, आउनुहोस्, शिक्षा सुधारका लागि हातेमालो गरौँ,” उनले अपिल गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

कीर्तिपुरमा जलेको कारभित्र पुरुष मृत फेला, प्रहरीले अनुसन्धान ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved