भारत–नेपाल सम्बन्धमा व्यावहारिक कूटनीतिको आवश्यकता, राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्ने जोड

काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रमले भारत नेपालमा स्थिर सरकारसँग सहकार्य गर्न इच्छुक रहेको संकेत देखिएको विश्लेषण भइरहेका बेला नेपालले पनि केवल विवादमा केन्द्रित नभई राष्ट्रहितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ। विश्लेषकहरूका अनुसार विश्वका कुनै पनि दुई देशबीच पूर्ण रूपमा समस्या रहित सम्बन्ध हुँदैन। विकसित राष्ट्रहरूले उत्पन्न विवादलाई व्यवस्थापन गर्दै संवादमार्फत समाधान खोज्ने र […]
माफी माग्न वाईसिएलको माग, गोरखाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गोरखा। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको राष्ट्रियता तथा नेपालको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वाईसिएल नेपाल गोरखाले आज जिल्ला प्रशासन कार्यालय गोरखामार्फत ज्ञापनपत्र बुझाएको छ। वाईसिएल नेपाल केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज सागर श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको राष्ट्रिय भावना र राष्ट्रिय स्वाभिमानमा […]
सागर लामिछानेको विजयसँगै हेटौंडाको राजनीतिमा नयाँ तरंग

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा उपमहानगरपालिकाको नगर उपसभापतिमा झण्डै दुईतिहाइ मतसहित विजयी भएका युवा (जेन–जी) नेताका रूपमा परिचित सागर लामिछानेको विजयसँगै नगरको राजनीतिक माहोलमा नयाँ तरंग देखिएको छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका लामिछानेको विजयलाई युवा नेतृत्वप्रतिको विश्वास र समर्थनका रूपमा हेरिएको छ। उनको नेतृत्वमा नगरस्तरमा पार्टी संगठन थप सुदृढ हुने अपेक्षा […]
भारत भ्रमणमा रहेका रास्वपा रभापति रबिले यी हुन् भारत समक्ष राखेकाे बिषय

काठमाडौं/नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका छन्। हिजो भारत पुगेका लामिछानेले आज भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको अवलोकन गर्नुका साथै भाजपाका विभिन्न नेताहरूसँग भेटवार्ता गरेका छन्। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध विषयमा संवाद र सहकार्य विस्तार गर्ने उद्देश्यसहित उनले विभिन्न प्रस्ताव तथा एजेन्डाहरू अघि सारेका […]
भाजपाको निमन्त्रणामा रास्वपाका सभापति लामिछाने पुगे नयाँ दिल्ली, विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा उहाँ भारत भ्रमणमा जानुभएको हो। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सभापति लामिछानेसहितको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य अरुण सिंहले स्वागत गर्नुभएको थियो। स्वागतका क्रममा दुवै पक्षबीच […]
ग्रेटर नेपालको मुद्दा संसदमा प्रवेश, सीमा विवाद समाधानमा ऐतिहासिक दस्तावेजको समीक्षा आवश्यक : सांसद राजिब खत्री

भक्तपुर । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजिब खत्री ले नेपालको सीमा विवादसम्बन्धी बहसले संसदमा नयाँ अध्याय सुरु गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद खत्रीले प्रधानमन्त्रीले संसदमा लिपुलेक–लिम्पियाधुरा र कालापानी क्षेत्रको विषय उठाउँदै समाधानको सन्दर्भमा बेलायतको ऐतिहासिक भूमिकाबारे प्रश्न उठाएको उल्लेख गरेका छन्। उनका अनुसार यसले नेपालको सीमासम्बन्धी […]
रास्वपा भक्तपुरको पहिलो नगर अधिवेशन सम्पन्न, सञ्चयज्ञान यामीको नेतृत्वमा १३ सदस्यीय नगर कार्यसमिति चयन

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगरको पहिलो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सञ्चयज्ञान याकामीको सभापतित्वमा १३ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको छ। अधिवेशनमा प्रमुख अतिथिका रूपमा रास्वपाका सांसद हरि ढकाल सहभागी थिए। कार्यक्रममा सांसद राजीव खत्री, सांसद रुकेश रञ्जित, बागमती प्रदेश समितिका सदस्यहरू, भक्तपुर जिल्ला सभापति, जिल्लाभित्रका विभिन्न नगरका सभापतिहरू, केन्द्रीय […]
रास्वपा सूर्यविनायक नगर अधिवेशन सम्पन्न, सभापतिमा भाईकृष्ण श्रेष्ठ

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यविनायक नगर समिति, भक्तपुरको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। सूर्यविनायकस्थित योयो ब्याङ्क्वेटमा आयोजित अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनका प्रमुख अतिथिका रूपमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी भएका थिए। कार्यक्रममा रुकेश रञ्जित सहित रास्वपाका जिल्ला, नगर, प्रदेश तथा केन्द्रीय तहका नेताहरूको […]
रास्वपा बागमती गाउँपालिका मकवानपुरको सभापतिमा सुजन पाख्रीन सर्वसम्मत, नयाँ कार्यसमिति गठन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती गाउँपालिका कार्यसमिति मकवानपुरको सभापतिमा सुजन पाख्रीन सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न पालिका अधिवेशनले पाख्रीनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। पालिकाका संस्थापक सभापतिसमेत रहनुभएका पाख्रीनलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो। अधिवेशनले उहाँको नेतृत्वमा ११ सदस्यीय […]
एमाले संगठन विभागको प्रथम बैठक सम्पन्न, जेठ २०–२१ मा राष्ट्रिय कार्यशाला आयोजना हुने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको प्रथम बैठक विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षता तथा महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, पार्टीको वर्तमान अवस्था र आगामी कार्ययोजनासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको जनाएको छ। बैठकमा देशभरका पार्टी संगठनको अवस्था, कार्यसम्पादन तथा संगठन विस्तारका विषयमा समीक्षा गरिएको थियो। साथै पार्टीलाई थप प्रभावकारी, अनुशासित […]
