Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समय नै नमागेका हर्कलाई बोल्न दिइएन भन्दै संसद्मा आपत्ति, नियम मिचेर राजनीति गरेको आरोप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2026
3 shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा समय नै नमागेका सांसद हर्क साम्पाङलाई बोल्न नदिएको विषयलाई लिएर आपत्ति जनाइएको छ। केही सांसदहरूले संसद्को स्थापित प्रक्रिया र नियमावलीलाई बेवास्ता गर्दै अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन्।

उनीहरूले संसद्मा बोल्नका लागि निर्धारित प्रक्रिया अनुसार समय माग्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै समय नै नमागेका सांसदलाई बोल्न नदिएको भन्दै हंगामा गर्नु संसदीय मर्यादा विपरीत भएको बताएका छन्। “समय नमाग्ने अनि बोल्न नपाएको भन्दै संसद् अवरुद्ध गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन,” भन्दै उनीहरूले नियमभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन्।

यस विषयलाई लिएर संसद्भित्र चर्को बहस समेत भएको छ भने केही सांसदहरूले लोकप्रियताका लागि संसद्लाई अनावश्यक रूपमा विवादको थलो बनाइएको आरोप लगाएका छन्। “नियम पालना नगर्ने अनि दोष अरूमाथि थोपर्ने राजनीति अब चल्दैन,” भन्दै उनीहरूले संसदीय प्रक्रियाको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved