१७ प्रकारका व्यवसायमा पब्लिक कम्पनी अनिवार्य बनाउने प्रस्ताव, स्टार्टअपलाई ४० प्रतिशतसम्म ‘स्वेट शेयर’ दिने व्यवस्था

काठमाडौँ । सरकारले कम्पनी कानूनलाई समयानुकूल बनाउन तयार पारेको नयाँ विधेयकमार्फत १७ प्रकारका व्यवसाय तथा कारोबार सञ्चालन गर्न पब्लिक कम्पनी स्थापना अनिवार्य बनाउने प्रस्ताव गरेको छ। कम्पनी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको ‘कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। हाल कार्यान्वयनमा रहेको कम्पनी ऐन, २०६३ […]
मधेशमा विवाद कायमै, रास्वपाका अधिकांश प्रदेश अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका अधिकांश प्रदेशमा अधिवेशन सम्पन्न गरेको भए पनि मधेश प्रदेशमा देखिएको आन्तरिक विवादका कारण अधिवेशन प्रक्रिया अझै अनिश्चित बनेको छ। पार्टी स्रोतका अनुसार रास्वपाले हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंगलबार अधिवेशन आयोजना गरिएको छ। तर प्रतिनिधि छनोट […]
एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्वारा सदस्यता नवीकरण र विस्तार अभियान तीव्र, असार मसान्तभित्र ३०० नयाँ सदस्य थप्ने लक्ष्य

काठमाडौं । देशको पछिल्लो राजनीतिक परिवेश र संगठन सुदृढीकरणको अभियानलाई केन्द्रमा राख्दै नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ। मञ्चले डिजिटल प्रविधिमार्फत सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अभियानलाई युद्धस्तरमा अगाडि बढाएको जनाएको छ। सम्पर्क मञ्चका उपसचिव तथा सदस्यता नवीकरण अभियान संयोजक भवानी लुइटेलका अनुसार आगामी असार मसान्तभित्र सदस्यता विस्तार र […]
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्। काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा सम्पन्न मतदानबाट अर्यालले प्रतिस्पर्धी डा. अच्युतम लामिछानेलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्। प्रदेश सभापति पदका लागि सुरुमा चार जना आकांक्षी देखिए पनि काठमाडौंका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले अर्याललाई […]
देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले देश र जनताको हितका लागि आवाज उठाउँदा आफू निरन्तर गाली र आलोचनाको निशाना बन्नुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष राईले देशलाई माया गरेर काम गर्दा पनि अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे। उनले आफू धरान को मेयर रहँदा दैनिक करिब एक हजार […]
देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेता हुन् रवि लामिछाने : सांसद खरेल

काठमाडौं । ललितपुरबाट निर्वाचित जगदीश खरेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने देश र जनताको हितका लागि आफ्नो राजनीतिक भविष्य र प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने त्यागी र महान् नेता रहेको बताएका छन्। समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्दै उनले लामिछानेमा पद र शक्तिप्रतिको कुनै मोह नरहेको दाबी गरे। सांसद खरेलले लामिछानेले व्यक्तिगत स्वार्थभन्दा […]
रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। यसअघि हेटौंडामा आयोजना गर्ने तयारी गरिएको अधिवेशन विभिन्न कारणले स्थगित भएपछि काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा मतदान प्रक्रिया सञ्चालन गरिएको हो। प्रदेश सभापति पदका लागि उत्सव अर्याल र डा. अच्युतम लामिछानेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। प्रारम्भमा चार […]
रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)” को प्रतिवेदन, २०५२ कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारका नाममा जारी निर्देशनात्मक आदेशलाई शीरोधार्य गर्दै उक्त प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाउने […]
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी, ५ लाख ३८ हजारभन्दा बढीले पाए डिजिटल परिचयपत्र

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म पाँच लाख ३८ हजार ६२२ सदस्यले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ। पार्टीका अनुसार योग्य ठहरिएका सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ठूलो सङ्ख्याले अद्यावधिक प्रक्रिया पूरा गरिसकेका छन्। पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार हालसम्म एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक […]
आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौँ । प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको हो। बैठकमा सरकारका समसामयिक विषय, मन्त्रालयगत प्रस्ताव तथा प्रशासनिक निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ। विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने एजेन्डामाथि आवश्यक निर्णय लिन बैठक केन्द्रित रहने जनाइएको छ। सरकारको नियमित कार्यसूचीअनुसार बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट […]
