Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै एमाले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2026
29Shares

काठमाडौं। नेपाली कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले पार्टीको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो। यसअघि एमाले केन्द्रीय नेतृत्वले पनि प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो।

बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकार रहेको छ। कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य हुने निर्णयसँगै प्रदेश सरकारको राजनीतिक समीकरणमा परिवर्तन आएको हो।

एमालेको तर्फबाट बागमती सरकारमा हाल ६ जना मन्त्री सहभागी छन्। उनीहरूलाई पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिन भनिएको एमाले संसदीय दलले जनाएको छ। मन्त्रीहरूको राजीनामापछि सरकारको संरचना र आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ।

यसअघि शुक्रबार मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा झारेका थिए। मन्त्रालय पुनर्संरचनासँगै एमालेका ६ जना मन्त्रीलाई विना विभागीय बनाइएको थियो। त्यसलगत्तै कांग्रेस–एमाले सहकार्य अन्त्य भएसँगै एमालेले सरकारबाट बाहिरिने निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved