मधेस प्रदेशबाट एसइई ८७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

जनकपुरधाम । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । […]

ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिकोत्सव सम्पन्न

झापाको दमक ५ स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयका अध्यक्ष कुमार तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगर शिक्षा समितिका अध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथि रहेका थिए। त्यसैगरी विद्यालयका निर्देशक नविन राई र विद्यालय समिति सदस्य डिक तामाङ विशेष अतिथिका रुपमा सहभागी भएका थिए। यस्तै अतिथिहरुमा दमक वडा […]

एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो भन्नुभयो । भक्तपुरको शैक्षिक इतिहास बाकेको एभरेष्ट स्कूलले शैक्षिक जगतमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको बताउँदै उहाँले कुनै पनि संस्थाको दिगो विकासमा नेतृत्वको महत्वपूर्ण भूमिका […]

“एउटा प्रशंसाले बदलिने जिन्दगी”:-नयाँ वर्ष सुरुवातसँगै नयाँ अनुभूति-

श्रीराम रानाभाट युएई। एकाबिहानै कुखुरा बास्छन्, तिमी कहाँ छौ? मेरा खुसी नै उदास छन्,तिमी कहाँ छौ? चन्द्रमा निक्लनै छाड्यो, मेरो आकाशमा ताराहरूको लास छन्, तिमी कहाँ छौ? एकपटक एकजना विद्वान, एउटा वृद्धा विधुवा महिलाको घरमा पुगे । उनको घर पुरानो तर नयाँ डिजाइनको कुनै ठाउँमा सजाउन राखे जस्तो सुन्दर थियो । त्यो घरको खुलेर प्रशंसा […]

फलेवास थापाठानाकी शिक्षिका लक्ष्मी तिवारी सम्मानित

    कृष्ण कुँवर। फलेवास–थापाठाना माध्यमिक विद्यालयकी शिक्षिका लक्ष्मी तिवारी,  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्बतको महिला विभागद्वारा आयोजित “लैङ्गिक हिंसा न्यूनीकरणमा सामाजिक सञ्जालको भूमिका” अनलाईन शिक्षक निबन्ध प्रतियोगितामा सान्त्वना पुरस्कारबाट सम्मानित भएकी छन्। लक्ष्मीले लेखेको निबन्धमा- सामाजिक चेतना, समावेशी दृष्टिकोण र व्यावहारिक समाधानलाई केन्द्रमा राखेकोले मूल्याङ्कन समितिको ध्यान खिच्यो। लक्ष्मीले लामो समयदेखि महिला सशक्तीकरण, लैङ्गिक समानता […]

स्टाफ नर्स भर्ना रोकिँदा विद्यार्थी अलपत्र, जेनजी २.० गण्डकीमा शिक्षा र धर्म क्षेत्रको भ्रष्टाचारविरुद्ध कडा आवाज

काठमाडौं। देशभर स्टाफ नर्स अध्ययनको भर्ना अवरुद्ध भएको विषयले फेरि चर्को बहस उब्जाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को तथ्यांक अनुसार १० हजारभन्दा बढी विद्यार्थी PCL नर्सिङ पढ्न पर्खिरहेका छन् तर सिट भने २५६० मात्र उपलब्ध छन्। २०७८ देखि २२ जिल्लामा सञ्चालनमा रहेका ६३ कलेजको भर्ना रोकिँदा हजारौँ विद्यार्थीको भविष्य अन्योलमा छ। […]

“कौडीको मूल्यमा बेचिएको हिरा”

श्रीराम रानाभाट। आफूसँग के भयो भने म सबैभन्दा धेरै खुसी र सन्तुष्टि हुन्छु भन्ने लाग्छ ? यदि तपाईँलाई सोधियो तपाईंको सफलताका लागि तपाईंसँग भएको सबैभन्दा महत्वपूर्ण चिज के हो….? तपाईंलाई लाग्छ मेरो शिक्षा, मेरो क्षमता, मेरो भाग्य, मेरो मेहनत । तपाईंको विचार पनि सही हुन सक्छ तर दुनियाको सबैभन्दा नामी विश्वविद्यालय हावर्ड विश्वविद्यालयद्वारा गरिएको सर्वेक्षण […]

भरोसा हुनुपर्छ जिन्दगी जुनसुकै बेला फुल्न र फक्रिन सक्छ ।

  श्रीराम रानाभाट। “नभन बिना आगो पनि, जलिरहेको छु शुभ नभई साँझ बनी, ढलिरहेको छु समयले भन्छ एकदिन ,तिमी ठिक थियौ खराब त म आफै, चलिरहेको छु । ” जसरी एउटा फलामलाई कसैले नष्ट गर्न सक्दैन तर आफैमा लाग्ने खियाले सक्छ । एउटा व्यक्तिलाई कसैले हराउन सक्दैन हराउँछ त,आफ्नो सोच र विचारले । नदीमा खस्ना […]

भदाै १८ देखि निजी विद्यालयहरु बन्द हुने

काठमाडौं ।  निजी विद्यालय सञ्चालकहरुले भदौ १८ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबारसंयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने जनाएका हुन्। निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयल गैरनाफा मूलक र […]

फेरि पनि देशव्यापी आन्दाेलनमा शिक्षक महासंघ

काठमाडौं ।  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै भदौ ९ आजदेखि देशव्यापी आन्दोलन सुरुगर्ने भएकाे छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ […]