Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क असुली, अभिभावक चिन्तित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 28, 2026
9 shares

शैक्षिक सत्र २०८३ सुरु भएसँगै निजी विद्यालयसँगै सामुदायिक विद्यालयहरूले पनि विद्यार्थी भर्ना लिन सुरु गरेका छन्। तर, धेरै सामुदायिक विद्यालयहरूले भर्ना शुल्क तथा चन्दाको नाममा रकम संकलन गर्न थालेपछि अभिभावकहरू चिन्तित बनेका छन्।

झापाको सनिश्चरे माध्यमिक विद्यालय ले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरूबाट ५ सयदेखि १५ सय रुपैयाँसम्म भर्ना शुल्क लिएको पाइएको छ। संविधानमा कक्षा १२ सम्म निःशुल्क शिक्षा व्यवस्था गरिएको भए पनि विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाइरहेका छन्।

विद्यालयका प्रधानाध्यापक बिनोद गौतम का अनुसार संविधानले शुल्क लिन बन्देज गरे पनि विद्यालय सञ्चालनका लागि आवश्यक खर्च जुटाउन बाध्य भएर शुल्क लिनुपरेको हो। उनका अनुसार करारमा रहेका शिक्षक, सरसफाइ कर्मचारी तथा खेलकुद गतिविधि सञ्चालन गर्न अतिरिक्त स्रोत आवश्यक पर्ने भएकाले अभिभावकबाट शुल्क संकलन गर्नुपरेको बताएका छन्।

प्रधानाध्यापक गौतमले सरकारले वार्षिक रूपमा विद्यालय सञ्चालनका लागि ३० हजार रुपैयाँ मात्र बजेट उपलब्ध गराउने गरेको र उक्त रकमले एक महिनाको पानी तथा बिजुलीको बिलसमेत तिर्न नपुग्ने बताए। उनले अपर्याप्त बजेटका कारण सामुदायिक विद्यालय कमजोर बन्दै गएको र यसले निजी विद्यालयहरूलाई थप प्रोत्साहन मिलिरहेको उल्लेख गरे।

सामुदायिक विद्यालयमा समेत शुल्क असुल्न थालिएपछि निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था कार्यान्वयनमा चुनौती देखिएको छ। अभिभावकहरूले सरकारी विद्यालयमै अतिरिक्त शुल्क तिर्नुपर्दा राज्यको निःशुल्क शिक्षा नीति प्रभावकारी रूपमा लागू हुन नसकेको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved