सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क असुली, अभिभावक चिन्तित

शैक्षिक सत्र २०८३ सुरु भएसँगै निजी विद्यालयसँगै सामुदायिक विद्यालयहरूले पनि विद्यार्थी भर्ना लिन सुरु गरेका छन्। तर, धेरै सामुदायिक विद्यालयहरूले भर्ना शुल्क तथा चन्दाको नाममा रकम संकलन गर्न थालेपछि अभिभावकहरू चिन्तित बनेका छन्। झापाको सनिश्चरे माध्यमिक विद्यालय ले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरूबाट ५ सयदेखि १५ सय रुपैयाँसम्म भर्ना शुल्क लिएको पाइएको छ। संविधानमा […]
एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

ललितपुर । ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) मा आयोजना गरिएको ‘AI-Enabled Digital Pedagogy’ विषयक तीन दिने कार्यशाला आज सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ०८ देखि १० गतेसम्म सञ्चालन भएको उक्त कार्यशालाले कलेजका सम्पूर्ण शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) र आधुनिक डिजिटल शिक्षण प्रविधिमा दक्ष बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको थियो। कार्यशालाको मूल उद्देश्य परम्परागत शिक्षण पद्धतिलाई […]
आइतबार बिदा र ढिलो शैक्षिक सत्र सुरु गर्ने निर्णयप्रति स्थानीय तहको आपत्ति

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघ ले संघीय सरकारले शैक्षिक सत्र ढिलो सुरु गर्ने तथा आइतबार बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले यस्तो निर्णयले विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर पार्ने र विद्यार्थीको सिकाइ उपलब्धिमा गिरावट आउने निष्कर्ष निकालेका हुन्। यस विषयमा दुवै संस्थाले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल […]
ख्वप विश्वविद्यालय सञ्चालनका लागि अनुमति दिन सरकार सँग सांसद अवालकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गंगा अवालले भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनका लागि सरकारसँग तत्काल अनुमति दिन माग गर्नुभएको छ। वर्षौंदेखि स्थानीय जनता विश्वविद्यालय सञ्चालनको प्रतीक्षामा रहेको उल्लेख गर्दै उहाँले यस विषयमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो। सांसद अवालले प्रतिनिधि सभामा सभामुखमार्फत सरकारलाई निवेदन प्रस्तुत गर्दै आवश्यक प्रक्रिया चाँडो पूरा गरी अनुमति दिन आग्रह गर्नुभएको […]
एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क नलिनु : शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क लिनुपर्ने स्पष्ट निर्देशन जारी गरेको छ । मन्त्रालयले देशभरका विद्यालयहरूलाई एउटै शैक्षिक सत्रमा पटक–पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुअघि कुनै पनि विद्यार्थी भर्ना नगर्न सचेत गराएको हो । मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई […]
खोटाङका विद्यालय पूर्वाधार सुधारका लागि बजेट माग

खाेटाङ। खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विभिन्न शैक्षिक योजनाहरू समावेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष प्रस्ताव पेश गरेका छन्। सिंहदरबार, काठमाडौंमा दर्ता गरिएको उक्त प्रस्तावमा जिल्लाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाका लागि भवन निर्माण तथा स्तरोन्नतिका योजनाहरू समेटिएका छन्। प्रस्ताव अनुसार रावाबेँसी, दिक्तेल, हलेसी तुवाचुङ, दिक्तेल […]
आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर […]
प्रवासी नेपालीलाई ठूलो अवसर: त्रिभुवन विश्वविद्यालयमा अब अनलाइन अध्ययन गर्न पाउने

काठमाडौं। प्रवासमा रहेका नेपालीहरूका लागि उच्च शिक्षामा नयाँ अवसर खुलेको छ। अब उनीहरूले त्रिभुवन विश्वविद्यालयमार्फत अनलाइन प्रणालीबाट अध्ययन गर्न पाउने भएका छन्। विश्वविद्यालयले प्रविधिको प्रयोगलाई विस्तार गर्दै देशबाहिर रहेका विद्यार्थीलाई लक्षित गरेर यस्तो व्यवस्था लागू गरेको जनाएको छ। विश्वविद्यालयका अनुसार अनलाइन कक्षामार्फत विद्यार्थीले आफ्नै समयअनुसार अध्ययन गर्न सक्नेछन् भने भौगोलिक दूरीका कारण पढाइबाट वञ्चित हुनुपर्ने […]
सरकारी कलेजलाई प्राइभेट सरह बनाउने प्रस्ताव: शिक्षा सुधारमा साझा पहलको आह्वान

काठमाडौं। शिक्षा क्षेत्रमा देखिएको असमानता र गुणस्तरको चुनौती समाधान गर्न सरकारी कलेजलाई निजी कलेजसरह सुविधा सम्पन्न बनाउने निर्णय गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता अमृत शाहीले सबै सरोकारवालालाई साझा मुद्दामा एकजुट हुन आह्वान गरेका छन्। काठमाडौंका अधिकांश निजी कलेजमा अध्ययन गरेका व्यक्तिवादी सोचले ग्रस्त क्याबिनेटबाट विद्यार्थी संगठन खारेज गर्ने बहस उठ्नु शिक्षा क्षेत्रको दीर्घकालीन समाधान नभएको उनको […]
कक्षा ५ सम्म आन्तरिक परीक्षा खारेज गर्ने तयारी

काठमाडौं। नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने तयारी गरेको छ। बालमैत्री शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै विद्यार्थीहरूको मानसिक दबाब कम गर्ने उद्देश्यले यस्तो निर्णय गर्न लागिएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शिक्षा मन्त्री सस्मित पोख्रेलले यस पहललाई अगाडि बढाएका हुन्। उनीहरूले परम्परागत परीक्षामुखी प्रणालीभन्दा […]

