नेपाल बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको […]

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंककाे ३ करोड ३९ लाखबराबरको सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । त्यस्तै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप […]

विश्व बैंकले आपत्कालीन सहयोग स्वरूप रु. २५ अर्ब सहयोग गर्ने

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोग स्वरूप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए। […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ […]

२७ बर्षदेखि बन्द रहेकाे वीरगञ्ज चिनी कारखाना सञ्चालनकाे तयारीमा सरकार

काठमाडौँ । बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत सरकारले हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको विशेष पहलमा २७ वर्षदेखि ताला लागेको ऐतिहासिक वीरगञ्ज चिनी मिलको पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । सोही क्रममा मन्त्रालयद्वारा गठित […]

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

अर्चना झा, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउन […]

दसैँअघि नै लाभांश वितरण गर्ने तयारीमा अधिकांश बैंक

काठमाडौं । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दसैँअघि नै लाभांश वितरण गर्नेगरी तयारी थालेका छन् । बैंकहरूले वार्षिक लेखापरीक्षण प्रतिवेदन तयार गरी असोजको पहिलो सातासम्म साधारणसभा सम्पन्न गर्ने तयारी अघि बढाएका हुन् । हाल आधा दर्जन बैंकको लेखापरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पुगेको छ । कानुनी […]

ग्यास आपूर्तिमा समस्या छैन, नआत्तिनुस :सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन्। उनले देशभरका ग्यास उद्योगमा पर्याप्त मौज्दात रहेको भन्दै अभाव हुने आशंकामा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेका हुन्। सांसद पराजुलीका अनुसार ग्यास अभाव हुने डरले उपभोक्ताले घरमा रहेका सबै सिलिन्डर एकैपटक […]

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ […]

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ […]