आमूल परिवर्तन नागरिक पार्टी पनि बाढी पिडितकाे उद्धारमा खटिने

काठमाडौं । गत हप्ता आयकाे बर्षाकाे कारण आएकाे बाढी पहिराेकाे कारण देसकाे विभिन्न स्थानमा फसेकाे नागरिकहरुकाे उद्धारका लागि आमूल परिवर्तन नागरिक एकता पार्टीले आफ्ना नेता कार्यकर्ताहरुलाइ उद्धार कार्यमा खट्न निर्देशन गरेकाे छ। पार्टी अध्यक्ष दलमर्दन कामिकाे अध्यक्षतामा आज बसेकाे पार्टीको बैठकले साे गर्दै एक विज्ञप्ति मार्फत यस्ताे आह्वान गरेकाे हाे। आमूल परिवर्तन नागरिक पार्टीले जारि […]
एमाले मकवानपुरकाे चियापान कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमाले मकवानपुरले चाडपर्वको अवसरमा पार्टीले आयोजना गर्ने शुभकामना आदान प्रदान तथा चियापन लगायतका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जनाएको छ । सोमबार एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले विज्ञप्ती जारी गरी असोज ११ र १२ गतेको वर्षाको कारण मुलुकभर भएको जनधनको क्षती प्रति दुःख व्यक्त गर्दै सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जानकारी दिए । विज्ञप्तीमा […]
विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने संघीय लिम्बुवान सामाजिक मञ्च युएईकाे माग

दुवाइ । संविधान दिवशको शन्दर्भ पारेर युएई स्थित नेपाली राजदुतावासका राजदुत तेज बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने माग गरेको हो। सो अवशरमा मञ्चले राजदुत क्षेत्रीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक द्वारा लिखित समानुपातिक प्रणाली रक्षा गरौं अभियान […]
जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

जनकपुरधाम । जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले नेपाली काँग्रेस र नेकपा ऐमालेद्वारा प्रस्तावित भइरहेको संशोधन जनताको समानुपातिक प्रतिनिधित्व र समावेशिताको अधिकार खोस्ने प्रतिगमन हो ठहर गर्दै […]
समुदायको अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि नयाँ ढंगबाट पार्टी अघि बढ्ने – अध्यक्ष प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्र दमकको नवनिर्मित कार्यलय भवनको उदघाटन माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दाहाल (प्रचण्ड)ले औंपचारिक रुपमा उदघाटन गर्नुभएको छ । दमक ८ बालुवाटारमा निर्मित पार्टी कार्यलयको भवन उदघाटन तथा कार्यकर्ताहरु सगँ भेटघाट कार्यक्रम भएको हो । झण्डै ६ वर्ष पछि झापा आउनुभएको अध्यक्ष प्रचण्डले केन्द्रीय नेता, प्रादेशिक नेता, जिल्ला […]
नेकपा एस भद्रपुर नगर स्तरीय भेला सम्पन्न, अनेम संघको अध्यक्षमा कल्पना पोखरेल र युवा संघमा नरेश चयन

झापा । नेकपा (एकीकृत समाजवादी) भद्रपुर नगर कमिटीद्वारा आयोजित नगर भेला, शपथग्रहण, तथा सम्मान कार्यक्रम भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ । नगर अध्यक्ष पदम लिम्बुको अध्यक्षता प्रमुख अतिथी पार्टीको पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री माननिय खिनु लोङ्वा, विशिस्ट अथिति पोलिट व्युरो सदस्य अशेष घिमिरे, केन्द्रिय सदस्यहरु पुष्प पोखरेल, निलमणि वराल, चन्द्रा श्रेष्ठ, जिल्ला कमिटी […]
हत्या आराेपि वाद शाहले दिए प्रदेश मन्त्रीबाट राजिनामा

काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले मंगलबार राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए। उनको राजीनामा स्वीकृत हुन बाँकी नै छ। बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा १ बाट निर्वाचित कुर्मी गत साउन ९ गते मन्त्री नियुक्त भएका थिए। मन्त्री […]
ओलि – लामिछाने भेट, के भयाे त भेटमा ?

काठमाण्डौ । कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन लागेको चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ । हिजो बेलुकी बालुवाटारमा भएको भेटमा लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख रानामगरलाई हटाउने विषयमा जानकारी लिनुभएको हो । पोखरामा पार्टीको कार्यक्रम सकेर काठमाण्डौ फर्केलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न लामिछाने बालुवाटार पुग्नुभएको हो […]
नेपाली जनप्रगतिशिल मोर्चा युएई र नेपाली जनप्रगतिशिल मन्च युएई बीच एकता प्रकृया सम्पन्न

कृष्ण कुँवर, अबुधाबी । नेकपा (बहुमत) समर्थित प्रवास संगठन नेपाली जनप्रगतिशील मोर्चा युएई र नेकपा (माओवादी केन्द्र) समर्थित नेपाली जनप्रगतिशील मन्च युएई बीच एकता प्रकृया सम्पन्न भएको छ। दुबईमा भएको बैठकपछी जनप्रगतिशिल मन्च यूएईका अध्यक्ष लक्ष्मण खनाल र नेपाल जनप्रगितिशिल मोर्चा यूएईका इंचार्ज सम्मर खत्रीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै एकता प्रक्रिया सपन्न भएको बताए। […]
एमालेका शणार्थि याेगेशले नक्कलि माओवादी बनेर हतियार तस्करि गर्थे : माओवादी नेता आङ्बाे

माेरङ। नेकपा (माओवादी केन्द्र) का नेता एवं कोशी प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संकटकालमा नक्कली माओवादी बनेर हातहतियारको कारोबार र चन्दा असुली गरेको आरोप लगाएका छन् । शुक्रबार कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले संकटकालमा नक्कली माओवादी बनेर चन्दा असुली र हात हतियारको कारोबार […]
