Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समुदायको अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि नयाँ ढंगबाट पार्टी अघि बढ्ने – अध्यक्ष प्रचण्ड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 14, 2024
24 shares

झापा । नेकपा माओवादी केन्द्र दमकको नवनिर्मित कार्यलय भवनको उदघाटन माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दाहाल (प्रचण्ड)ले औंपचारिक रुपमा उदघाटन गर्नुभएको छ ।

दमक ८ बालुवाटारमा निर्मित पार्टी कार्यलयको भवन उदघाटन तथा कार्यकर्ताहरु सगँ भेटघाट कार्यक्रम भएको हो । झण्डै ६ वर्ष पछि झापा आउनुभएको अध्यक्ष प्रचण्डले केन्द्रीय नेता, प्रादेशिक नेता, जिल्ला तहका नेता तथा कार्यकर्ताहरु लाई सम्बोधनका क्रममा भन्नुभयो हामीले विगतमा गल्ति गरेकै हो त्यसकारण सम्पूर्ण देश बासिन्दासँग क्षमायाचन गर्छु ।

अब समाजवादको नयाँ आधार नबनाएसम्म आफू निरन्तर लागिपर्ने अहिले सम्मका अधिकार र उपलब्धि प्राप्तीका लागि विगतमा मजदुर, किसान, आदिवासी जनजाती, थारु, मुस्लिम लगायतको योगदानको प्रशंसा गर्दै ति समुदायको अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि नयाँ ढंगबाट पार्टी अघि बढ्ने दाहालले उदघोष गर्नुभयो ।

दलाल, पुँजीवादी र नोकरशाहीहरुलाई छोडेर अब माओवादी नयाँ बाटोमा हिंडने संकल्पका साथ अघि बढेको पनि अध्यक्ष प्रचण्डले दोहोर्याउनु भएको छ । अध्यक्ष दाहालले कांग्रेस एमाले तर्फ लक्षित गदैै भने– मैंले भन्दिएको छु कि अब तिमीहरु तिम्रो बाटो हिंड, हामी हाम्रो बाटो हिंड्छौं ।

भोली (आइतबार) १० वजे विर्तामोड सिटी सेन्टरमा कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रम सकेर भोलि बेलुकै ३ वजे काठमाण्डौ फर्किने कार्यक्रम रहेको माओवादी केन्द्र दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved