कामले थकित प्रधानमन्त्री ओलि आज मधेशमा किसान भेट्न जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जामा उनले थकित भएकाले हिजो (बिहीबार)बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको पनि जानकारी दिएका छन्। आज भने खडेरीको कारण सुख्खाग्रस्त बनेको महोत्तरी र बाराको अवलोकनको लागि जान लागेको ओलीले बताएका छन्। ‘दिनरात नै लगातार कामको चापका कारण […]

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी […]

पूर्वराष्ट्रपति भण्डारी सबैको नेता, पार्टी सदस्यता स्वत: निस्कृय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय नभई सबैको नेता बन्न सुझाव दिएको छ । भण्डारीले नवीकरण गरेको पार्टी सदस्यता पनि स्वत: निस्कृय भएको एमालेको निष्कर्ष छ । पार्टी मुख्यालय च्यासलमा सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक कार्यमा सक्रिय रहन र सबैको नेता बन्न […]

आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले […]

बिद्याकाे एमाले फर्किने ढाेका ओलिले गरिदिए बन्द

काठमाडौं । सत्तासीन एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन आग्रह गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीको मंगलबार अबेर राति सम्पन्न बैठकले पदीय गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) केन्द्रिय र्‍यापिड एक्सन टिम (Rat)द्वारा जनताको हस्ताक्षर मत केन्द्रीय कार्यालयमा बुझायो

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय Rat सदस्य सोम तामाङ द्वारा जनताको हस्ताक्षर मत केन्द्रिय कार्यालय वनस्थली चमतिमा बुझाएको हो । रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोध बिरुद्ध जनताको हस्ताक्षर अभियान जनताको मत केन्द्रीय RAT का उप सम्योजक (उपसभापति) प्रेम थापा लाई केन्द्रीयमा बुझाएका थिए । सोही हस्ताक्षर कार्यक्रम ५ दिन चन्द्रागिरि […]

“संघर्षमा जेल जीवन” र “शक्ति प्राप्तिको सीँढी” अब प्रधानमन्त्री बन्ने पालाे गगन थापाकाे

दिपेश श्रेष्ठ।  नेपालको राजनीतिक इतिहासमा धेरै नेताहरूले व्यवस्था परिवर्तनका संघर्षका क्रममा लामो समयसम्म जेल जीवन व्यतीत गरेका छन् । यिनीहरूमध्ये धेरैले पछि देशको नेतृत्व (प्रधानमन्त्री) समेत सम्हालेका छन् । हाे आजकाे याे भिडियाेमा २०१७ साल पछि नेपालमा प्रधानमन्त्री सम्हालेका त्यस्ता नेताहरुकाे बिषयमा चर्चा गर्ने छु। बिपी कोइराला : जसले नेपालमा राणा शासनकाे अन्त्यका लागि करिब ८ वर्ष […]

विद्या ओली ‘वान टु वान’ राजनीतिक संवाद

काठमाडौँ । पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूबिच दुई घण्टा ‘वान टु वान’  भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् । उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट […]

उदयपुरकाे चाैदण्डिगढीमा रास्वपाकाे संगठन बिस्तार तिब्र

उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चौदण्डीगढीमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । रास्वपाप्रति जनलहर छाएको भन्दै उत्साहित हुँदै अहिले चौदण्डीगढीमा संगठन विस्तारलाई तीव्रता दिइएको हो । १ वर्षअघि चौदण्डीगढीको ६ नं. वडामाबाहेक अन्य वडाहरुमा संगठन विस्तार हुन सकेको थिएन । तर, अहिले    २,४,५,७,९ र १० नं. वडाहरुमा वडा समिति गठन भएको पार्टीका नगर […]

जनमुखी कामका पर्याय: काेशि प्रदेशका मन्त्री भुपेन्द्र राईकाे नेतृत्वमा तीव्र पूर्वाधार र स्वास्थ्य सुधार

विराटनगर । काेशि प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई हाल प्रदेशका सबैभन्दा सक्रिय र लोकप्रिय नेताका रूपमा चिनिँदै गएका छन्। नेपाली कांग्रेसबाट राजनीतिमा स्थापित राईले आफ्नाे कार्यकुशलता र जनमुखी कामकाे कारण जनताको मन जित्न सफल भएका छन्। भुपेन्द्र राईको राजनीतिक यात्रा सङ्गठित कांग्रेस राजनीतिबाट सुरू भएको हो। विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहमा […]