Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमूल परिवर्तन नागरिक पार्टी पनि बाढी पिडितकाे उद्धारमा खटिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 1, 2024
27 shares

काठमाडौं । गत हप्ता आयकाे बर्षाकाे कारण आएकाे बाढी पहिराेकाे कारण देसकाे विभिन्न स्थानमा फसेकाे नागरिकहरुकाे उद्धारका लागि आमूल परिवर्तन नागरिक एकता पार्टीले आफ्ना नेता कार्यकर्ताहरुलाइ उद्धार कार्यमा खट्न निर्देशन गरेकाे छ।

पार्टी अध्यक्ष दलमर्दन कामिकाे अध्यक्षतामा आज बसेकाे पार्टीको बैठकले साे गर्दै एक विज्ञप्ति मार्फत यस्ताे आह्वान गरेकाे हाे।
आमूल परिवर्तन नागरिक पार्टीले जारि गरेकाे विज्ञप्तिकाे पूर्ण पाठ पढ्नाेहाेस :

विपदको समयमा राहत तथा सहायता कार्यमा पार्टीपति खट्ने
सम्बन्धमा उपर्युक्त सम्बन्धमा, आज मिति २०८१ असोज १५ गते मंगलवार काठमाडौँ उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा सचिवालय समितको आपतकालीन बैठकले प्राकृतिक प्रकोपको यस विषयम समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि उपमहासचिव विदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली बहादुर तामाङ,सचिव सोमबहादुर आले, कोषाध्यक्ष डि.के. लिम्बु, केन्द्रीय सदस्य विष्णु खड्का सहितको “विपद व्यवस्थापन समिति” गठन गर्ने निर्णय गरेको छ । यसै क्रममा स्थलगत अध्ययन, सहायता तथा थप गर्नुपर्ने राहत कार्यका लागि तयारी समेतलाई ध्यानमा राखी भोलि मिति २०८१ असोज १६ गते बुधवार काठमाडौँ थापाथली स्थित पौरखी बस्ती क्षेत्रमा बाढीपीडित घरपरिवारहरूलाई सरसफाइमा सहायता गर्ने तयारीका साथ उपत्यकामा उपलब्ध पार्टीका सम्पूर्ण पदाधिकारी नेताकार्यकर्ता उपस्थित हुने समेत निर्णय गरिएको छ । सो सरसफाइ सहायता कार्यक्रम बिहान ठिक ११:०० बजेदेखि बेलुका ३:००
बजेसम्म सञ्चालन गरिनेछ ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved