प्रचण्ड र रविबीच कुराकानी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच कुराकानी भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले राम्रो नतिजा ल्याएपछि लामिछानेलाई बधाई दिन प्रचण्डले फोन गरेका उनको सचिवालयले जनाएको छ । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले चुनावी नतिजालाई लिएर दुवै शीर्षस्थ नेताबीच फोनमा कुराकानी भएको बताए […]
‘क्यामेरा’ चुनाव चिह्नका स्वतन्त्र उम्मेदवारको रोचक खर्च विवरण

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले निर्वाचन कार्यालयमा अत्यन्तै रोचक खर्च विवरण पेश गरेका छन्। ‘क्यामेरा’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावलले चुनाव प्रचारका क्रममा कार्यकर्ता र स्वयम्सेवकको १५ दिनसम्म ‘थकाइ मेट्न’ भन्दै भोड्का र लोकल रक्सीमा भएको ४५ हजार पाँच सय रुपैयाँ खर्चसमेत […]
रास्वपाका उम्मेदवार तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा

विराटनगर । उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन परिणाम घोषणा भइसकेपछि सार्वजनिक भएको विवरणले राजनीतिक तथा आर्थिक पृष्ठभूमि सम्बन्धी विवादलाई सतहमा ल्याएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा […]
नेकपा ‘कोल्याप्स’को कारण सम्झिदै गोकुल

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पाँच वर्षअघिको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया र त्यसको विघटनबारे टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज बिहानै आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले नेकपाको त्यो समय ‘क्लाइमेक्स’ र ‘कोल्याप्स’ को मिश्रण भएको जनाएका छन् । वामपन्थी शक्तिबीचको एकताले जनतामा […]
यि हुन् रास्वपाकाे समानुपातिक तर्फबाट संसद जानेहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक तरणफबाट संसदमा जानेहरुकाे नाम सार्वजनिक गरेकाे छ, जसमा प्रतिभा रावल देखि टीका संग्राैला ( ज्वाला ) सम्म परेका छन्। यी हुन् रास्वपाबाट समानुपातिक सांसदमा समेटिएका नामहरु: महिलाः ४७ जना खस आर्यतर्फ : प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा […]
प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी तर, अध्यक्षता कसले गर्ने?

काठमाडौं। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ। उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम […]
रास्वपाका उमेदवार प्रदिप बिष्टले बुझाए खर्च विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यकाे उमेदवार रहेका प्रदिप बिष्टले फागुन २१ गते भएको निर्वाचनमा ७,४९,१०६ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नं. १० बाट उम्मेदवार बनेका बिष्टले बुधबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। बिष्टले बुझाएको खर्च विवरणमा सबभन्दा बढी खाना तथा कल्याणमा ३ […]
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जान लागेका छन् । नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्चा १२, १३ र १४ मा उक्त समिट हुँदैछ । उक्त समिटमा ‘गेस्ट अफ अनर’ को रुपमा भट्टराई सहभागी हुन लागेका हुन् । […]
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए ?

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ । अब केही मतगणना मात्रै बाँकी छ । रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली […]
नेपाली कम्युनिस्ट पार्टीभन्दा कोशी प्रदेशमा ठुलो बन्यो हर्कको श्रम संस्कृति पार्टी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको केही महिना अघि पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल विभिन्न दललाई सामेल गराएर नेपाली कम्युनिस्ट पार्टी नामक दल गठन गरी त्यसको आकार निरन्तर बढाउन प्रयासरत थिए । त्यही समयमा धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हर्क साम्पाङ भने आफ्नै नेतृत्वमा नयाँ दल गठनका लागि प्रयासरत थिए । उनी शून्यबाट दल […]

