सार्वजनिक गर्यो कांग्रेसले थप ३३ जिल्लासहित ६५ स्थानको क्रियाशील सदस्यहरुको नामावली

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । समिति सचिव केशव रिजालका अनुसार समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको हो । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण […]

प्रदेशको नाम राख्न न हतारिनो मुख्यमन्त्रीलाई कुमार लिङ्देनको आग्रह

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को गलत नामकरण गर्ने कुरामा नतम्सिन मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेका छन् । मुख्यमन्त्री राईले हिजो प्रदेशसभाको बैठकमा चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्नुपर्ने बताएका थिए । लिङ्देनले आज फेसबुकमार्फत मुख्यमन्त्री राईलाई ‘सक्नुहुन्छ भने प्रदेश १ को नाम लिम्बुवान किरात खम्बुवान राख्नुस्, तर कोसी सगरमाथामा पटक्कै बल […]

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद चैट

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । सो आदेश सँगै थापाको पद गएको छ ।

कर्णालीका मुख्यमन्त्री अल्पमतमा, फर्किए ४ सांसद एमालेमा

काठमाडौं । सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा देखिएका छन् । आज सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा सभामुखले पढेर सुनाएका थिए । सर्वोच्च अदालतको आदेश अनुसार एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय […]

संकटकाल लगाउने तयारीमा ओली ,सेना परिचालन हुनसक्ने: देव गुरुङ

काठमाडौं जेष्ठ ३१ – मुलुकको राजनीतिमा अनिष्टको संकेत देखापर्न थालेको छ । केही दिनयता राजनीतिक दलका नेताहरुको अभिव्यक्ति हेर्ने हो भने मुलुक संकटमा फस्दै गएको अनुमान लगाउन गाह्रो छैन । अघिल्लो साता आइतबार पूर्वप्रधानमन्त्री तथा सजपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकप्रति घात हुन लागेको आफूले सूचना भएको र यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित […]

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै ,नेपालसमुह जालान् त ?

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलफलपछि बैठक बोलाएका हुन् । असार २ गतेका लागि बोलाइएको बैठकमा माधव कुमार नेपाल–झलनाथ खनाल समूहलाई पनि निमन्त्रणा गरिने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने […]

माधव नेपाल समुहलाई तान्ने ओलीको अर्को उपाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खेमालाई तान्न नयाँ अस्त्र तयार गरेका छन् । उनले नेपाल खेमाका नेताहरुसँग राजनीतिक लेनदेनको तयारी गरेका हुन् । विश्वस्त स्रोतका अनुसार ओलीले प्रदेश देखि केन्द्र सरकारसम्म राजनीतिक लेनदेनको रणनीति बनाएर छलफलमा लगेका छन् । नेपाल खेमाका नेताहरुलाई उनले विभिन्न जिम्मेवारीसहित तान्ने […]

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष गिरी उग्र कार्यकर्ता हुन् : महेश बस्नेत

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता भएको दाबी गरेका छन् । उनले गिरीले गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा नियुक्ती लिएको पनि उल्खेख गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–’चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओबादी […]

असार २ सम्म एमालेको आन्तरिक बिबाद अन्त हुन्छ – नेता नेम्वाङ

काठमाडौं। नेकपा एमालेको आन्तरिक बिबाद असार २ गते सम्ममा टुङ्गिने नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । आँउदो असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल समुहको पनि सहभागिता गराउने गृहकार्य अघि बढाएकोले आन्तरिक बिबाद समाधान हुने बिश्वास लिईएको नेता नेम्वाङको भनाई रहेको छ । नेता नेम्वाङले भने ‘दुई […]

निर्वाचन आयोगको फैसलाप्रति मेरो असन्तुष्टि छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोग भूमिकातर्फ संकेत गर्दै प्रश्न उठाएका छन्। वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका छन्। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक-अर्कालाई गरेको कारवाहीलाई आयोगले आइतबार मान्यता दिन नसकिने बताएको थियो। यसपछि आयोगको भूमिकाप्रति भट्टराईले सोमबार बिहान प्रश्न उठाएका […]