Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेशको नाम राख्न न हतारिनो मुख्यमन्त्रीलाई कुमार लिङ्देनको आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021
243 shares

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को गलत नामकरण गर्ने कुरामा नतम्सिन मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेका छन् । मुख्यमन्त्री राईले हिजो प्रदेशसभाको बैठकमा चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्नुपर्ने बताएका थिए ।

लिङ्देनले आज फेसबुकमार्फत मुख्यमन्त्री राईलाई ‘सक्नुहुन्छ भने प्रदेश १ को नाम लिम्बुवान किरात खम्बुवान राख्नुस्, तर कोसी सगरमाथामा पटक्कै बल नगर्नुस्’ भनेका छन् ।

‘प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईज्यू, केन्द्रीय राजनीति बिग्रेर देश नै तहसनहस भैरहेको वर्तमान अवस्थामा प्रदेश १ को नाम सगरमाथा राख्न लगाएर, तपाईंलाई उकासेर तपाईंलाई सम्पूर्ण रुपमा सिध्याउन र प्रदेश १ मा आउने पाँच हजार वर्षमा पनि साम्य नहुने गृहयुद्ध थोपर्न एकथरि मान्छेहरु लागिरहेका छन्,’ लिङ्देनले भनेका छन्, ‘यतिका दिनसम्म नाम नराख्दा भयो । यो सेसनमा प्रदेश २ को नाम नराखिने निश्चित भयो । बाहुन नेताहरुले केन्द्रीय राजनीति तहसनहस गर्दा भयो, अब तपाई आदिवासीको छोरामात्र गलत नामकरण गर्ने कुरामा नतम्सिनुस् ।’

उनले मुख्यमन्त्री राईले कोभिड महामारीको बेला जनता आन्दोलनमा आउन सक्दैनन् भनेर यही दाउ छोपेर प्रदेशको गलत नामकरण गरे त्यो ठूलो पाप हुने औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सप्तकोशीमा बढ्याे पानीकाे बहाव, खाेलियाे ४३ ढाेका

  • September 26, 2026

आज पनि दिनभर वर्षा हुने, सतर्क रहन आग्रह

  • September 26, 2026

मन्त्री खनालद्वारा अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न...

  • September 26, 2026

प्रधानमन्त्री बालेन आज स्वदेश फिर्दै

  • September 26, 2026

नेपाल र कजाकिस्तानबीच कूटनीतिक सम्झौतामा हस्ताक्षर

  • September 26, 2026

बेलबारी कांग्रेसमा छत्र लिम्बू निर्वाचित

  • September 25, 2026

पूर्व उपराष्ट्रपति द्वारा नेपालमा पहिलोपटक मैथिली गद्यमा ‘अर्च...

  • September 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved