Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

असार २ सम्म एमालेको आन्तरिक बिबाद अन्त हुन्छ – नेता नेम्वाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021
171 shares

काठमाडौं। नेकपा एमालेको आन्तरिक बिबाद असार २ गते सम्ममा टुङ्गिने नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

आँउदो असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल समुहको पनि सहभागिता गराउने गृहकार्य अघि बढाएकोले आन्तरिक बिबाद समाधान हुने बिश्वास लिईएको नेता नेम्वाङको भनाई रहेको छ ।

नेता नेम्वाङले भने ‘दुई गते आउन अझै बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन, आशा छ हाम्रो प्रयाश सफल हुन्छ,’नेम्वाङले । उनले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए ।

प्रदेशहरुमा नीति तथा कार्यक्रम पास गर्नका लागि एमालेका साँसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ रहेको छ । ‘धेरै कुरा मिलेका छन् । नमिलेका कुरातिर नजाँउ । तिनीहरु पनि मिल्दै जान्छन,’ नेम्वाङले भन्नुभयो ‘मिलेका कुराको नतिजा प्रदेशमा, संघीय सरकारमा छिटफुट देख्न बाताए । बाँकी कुरा पनि मिलाउने कोशिष जारी रहेको बताए। ’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सप्तकोशीमा बढ्याे पानीकाे बहाव, खाेलियाे ४३ ढाेका

  • September 26, 2026

आज पनि दिनभर वर्षा हुने, सतर्क रहन आग्रह

  • September 26, 2026

मन्त्री खनालद्वारा अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न...

  • September 26, 2026

प्रधानमन्त्री बालेन आज स्वदेश फिर्दै

  • September 26, 2026

नेपाल र कजाकिस्तानबीच कूटनीतिक सम्झौतामा हस्ताक्षर

  • September 26, 2026

बेलबारी कांग्रेसमा छत्र लिम्बू निर्वाचित

  • September 25, 2026

पूर्व उपराष्ट्रपति द्वारा नेपालमा पहिलोपटक मैथिली गद्यमा ‘अर्च...

  • September 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved