लुम्बिनी प्रदेशमा सत्ता बचाउन सांसदको किनबेच

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका सांसदहरु र उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजेता भएकी विमला कुमारी खत्री (वली) सत्ता पक्ष र विपक्षको तानातानमा परेका छन् । आफ्नो पक्षमा बहुमत जुटाउन दुवैतर्फ यी सांसदलाई गणना गर्न थालिएको छ । जसपाका ६ सांसदमध्ये दुई सांसद विपक्षी गठबन्धनमा सामेल छन् भने चारजनाले मुख्यमन्त्रीलाई साथ दिँदै आएका छन् । […]

उपप्रधानमन्त्री महतोलाई अर्को झट्का, नागरिकता सार्वजनिक गर्ने ७ दिने अल्टिमेटम

काठमाडौं – उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई अर्को झट्का लागेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्रीको नेपालीको नागरिकता सार्वजनिक गर्न माग गरेपछि झट्का लागेको हो । सितामडी जिल्ला कोहवरवा, भारत स्थायी ठेगाना भएका महतोको नागरिकताका विषयमा बर्षैदेखि प्रश्न उठेको भन्दै नयाँ पार्टी नेपालले एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको छ ।   […]

केपीओली जस्तो नेता नेपालमा छैन -योगेश भट्टराई

काठमाडौं – नेकपा एमाले नेता तथा पार्टी सचिव योगेश भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवी कायम नहुने र अन्त कतै धारएर ओलीको हैसियत नबढने भन्दै नेता भट्टराईले एक अर्काप्रति बिश्वास गर्न सुझाउनु भएको […]

दीपक मनाङे मन्त्री बनेकोमा पुर्वाग्रह नराखौ – डा:बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय दीपक मनाङे (राजीव) सँग आफ्नो भेटघाट भएको स्वीकार्दै उनी मन्त्री बनेकोमा पूर्वाग्रह राख्न आवश्यक नभएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले राजीव गुरूङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने बञ्चित गर्न नहुने बताएका छन् । […]

बस्नेतको निष्कृयता सगै ओलीलाई धमाधम धक्का

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत जुझारु मात्र नभई जोखिम मोल्न सक्ने पनि हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि राजनीतिक जीवन नै पटक पटक दाउमा राखेका छन् । जतिसुकै बदनामी भएपनि जोखिमयुक्त भूमिका निभाएर ओलीको सत्ता संकट टारेका छन् । बस्नेतकै कारण प्रदेश र केन्द्रसम्म एमाले नेतृत्वको सरकार ढल्न नदिने अनेकन घटनाहरु […]

ओली विवादको कारण नेतृत्वका मुख्यमन्त्री संकटमा

काठमाडौ। अहिले नेपाली राजनीतिमा चरितार्थ भएको छ। एक समय संघीय संसदमा झण्डै दुई तिहाइ बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीले सरकार चलाइरहँदा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी थियो। दलीय हैसियतले ‘प्रमुख’ प्रतिपक्षी भनिए पनि राज्य संचालनको हिसाबले भने उसको हैसियत ‘निरीह’ थियो भन्दा फरक पर्दैन। कम्युनिस्ट सरकारले गरेका कतिपय कामहरु चित्त नबुझे पनि कांग्रेस त्यसको सशक्त प्रतिवाद गर्न […]

मन्त्री सोडारीलाई कारवाहीको माग,अध्यक्ष वीरबहादुर थापा

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गरेका हुन् । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि […]

ठुला नेताहरुको टकराबले धेरै सुब्बाहरु पिल्सीनु पर्ने छ –योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले पार्टी एकताको पक्षमा लागेका नेता योगेश भटराईले पार्टीका शिर्षस्थ नेताहरुको अहंकार र शक्तिको टकराबको कारणले धेरै सुब्बाहरु पिल्सिनु पर्ने बताएका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिन नसकेपछी गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नियुक्त भएसँगै नेता भटटराईले सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा सार्बजनिक गरेका छन् । […]

मुख्यमन्त्री नेपाली सहित ५ मन्त्रीले लिए गण्डकी प्रदेशमा पद तथा गोनियताको शपथ

काठमाडौँ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिन नसकेपछी मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई गत शनिबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मन्त्री बन्नेहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, […]

नेविसंघद्वारा प्रधानमन्त्रीओलीको पुत्ला दहन

काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकारको कामकारबाहीको विरोध गर्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । नेविसंघले शनिबार नयाँ बानेश्वरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा उनीहरुले सरकार विरोधी नारा लगाएका थिए । पुत्ला दहन गर्ने क्रममा प्रहरी र नेविसंघ नेताहरुबीच केहिबरे घम्साघम्सी समेत भएको […]