सर्बोच्चलाई राष्ट्रपति कार्यालयको लिखित जवाफ– ओली र देउवाकाे दाबीप्रति विश्वास लागेन

काठमाण्डौ । राष्ट्रपति कार्यालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरिनुको कारण सहित सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरि प्रतिनिधि सभा विघटन गर्नुको कारण खुलाएर राष्ट्रपति […]
केपि ओलीले किन संझाए १४ बर्षकाे जेल ईतिहास,,

काठमाडौं ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरताका लागि नयाँ जनादेश अनिवार्य भएको दावी गरेका छन् । उनले तत्कालीन प्रतिनिधिसभाबाट प्रभावकारी भूमिका निर्वाह हुन नसक्ने र देशलाई थप अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशबाट स्थिर सरकार निर्णय गर्नुपर्छ भन्ने कुरा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछिको तीन महिनाको घटनाक्रमले पुष्टि गर्ने उल्लेख गरेका छन् । […]
मधेशी आयोगको दबाबपछि प्रहरी झालाई पुनः पहिलकै ठाउँमा सरुवा, अभियन्ता भन्ने ज्वाल सँग्रोलाको टिमलाई कार्बाही गर्ने प्रहरीमा आयोगको पत्रचार

जनकपुरधाम । मधेशी भन्दै हेपिएका प्रहरी मणिकान्त झालाई मधेशी आयोगको विशेष दबाबपछि पुनः सोही ठाउँमा सरुवा गरिएको छ । आफूलाई अभियन्ता भन्दै प्रहरीलाई थर्काएका ज्वाल सँग्रौलाका टिमलाई कारवाहीको लागि नेपाल प्रहरीलाई पत्राचार गरेका मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले झाको सरुवा पुनः सोही ठाउँमा गर्न दबाब बनाएका थिए । सम्प्रादायिकता हिसाबले प्रहरी झासँग […]
झलनाथ भेट्न इश्वर पुगे नर्भिकमा

काठमाडौं २ असार – गम्भीर बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई एमाले महासचिव ईश्वर पोखरेलले भेट गरेका छन् । नेता खनाल थप उपचारका लागि दिल्ली जान लागेको खबर पाएपछि एमाले महासचिव पोखरेल बुधबार उनलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । । आफूलाई भेट्न आएका महासचिव […]
माओवादीका मुख्यमन्त्री हटाउने तयारीमा,सुदुरपश्चिममा पनि एक भए एमाले
सुदुरपश्चिम संवाददाता माधव कुमार नेपाल पक्षका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य थालेका हुन् । सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित २५ जना छन् । सभामुखले राजीनामा दिएर आउँदा एमालेलाई बहुमतका लागि दुई सिट मात्रै अपुग हुन्छ । सभामुख माधव नेपाल पक्षका हुन् […]
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हिजडा नै हुन:रघुबिर सिंह ठगुन्ना

दार्चुला संवाददाता। पुर्व प्रधानमन्त्री डा भट्टराई ज्युले राष्ट्र प्रमुख लगायत शीर्ष नेतृत्वहरु शीत देशको सम्भाबित नाजुक अवस्था बारे बोलेछन । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हिजडा नै हुन भनेकोमा धेरै साथी तथा शुभचिन्तकहरु असन्तुष्ट भएका थिए । वास्तवमा उहालाइ नेपालको हिजो आज र भोलिको राजनीति बारे धेरै कुरा थाहा थियो । जानकार पनि हुनु हुन्थ्यो […]
निर्धारित समयमा निर्वाचन गराउन गराउछौ : गृहमन्त्री खगराज अधिकारी

काठमाडौं १ असार – गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नगर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए […]
नबिल बैंकका सबै काराेबार तीन दिन बन्दरहने

काठमाडौं । कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्ने भन्दै नबिल बैंकको सम्पूर्ण कारोबार तीन दिन बन्द हुने भएका छन् । बैंकले आज एक सूचना जारी गर्दै कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ । बैंकका सम्पूर्ण शाखाहरुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाइल […]
महेश बस्नेतको दुखेसो ,गकुल र बिष्णुले म लाई धोका दिए

काठमाडौं असार १ – नेकपा (एमाले)का नेता महेश बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ज्यान दिन तयार रहेको बताउँछन्। एकपटक हैन, पटक–पटक। ओलीको प्रतिरक्षामा उनले लामै समय खर्चिएका छन्। सार्वजनिक कार्यक्रम, सञ्चारमाध्यमसँगै सामाजिक सञ्जालमा उनको एउटै काम थियो र छ– ओलीको प्रशंसा। तर यसपटक भने उनलाई नराम्ररी दाँतमा ढुंगा लाग्यो। कारण हो, युवा संघलाई चलायमान […]
ओली नेपाल नजिकिदै ,देउवा त्रसित
नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी […]
