Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष गिरी उग्र कार्यकर्ता हुन् : महेश बस्नेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2021

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता भएको दाबी गरेका छन् । उनले गिरीले गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा नियुक्ती लिएको पनि उल्खेख गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–’चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओबादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षा मन्त्री गिरीराज मणी पोख्रेल छदाँ नियुक्ति लिएका यीनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्व मन्त्री र माओबादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ ।’

 

उनले अघि भनेका छन्–’नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ। नेपालका डक्टरह्ररु र मेडिकल ब्यवसायीहरु लाई बस्न टिक्न नदिने, ब्यबसाय गर्न नदिने । एम. बी.बी. एस.पढन चहाने बिध्यार्थीहरुलाई अफ्नै देशमा पढने वाताबरण बन्न नदिने । बार्षिक १५ अर्ब भन्दा बडी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले संचालन गरेको मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् । आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाए सम्म प्रधानमन्त्रीको आचि सम्म बाँकि राख्दैनन् उनीहरुलेनै खोक्न थालेछन् र रोइलो गर्दैछन कृपया याद रहोस् त्यो भ्रष्ट लाई सम्झाउन बिधि र कानून प्रयाप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दुख दिएका पूर्व वाइ सी एल को एउटा सामान्य कार्यकर्ता नै काफी छ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायण–६ मा रास्वपाको पहिलो वडा अधिवेशन सम्पन्न, सुकुमान ...

  • May 4, 2026

उच्च अदालत बिराटनगरकै जमिन पर्याे अतिक्रमणमा

  • May 4, 2026

बागमती प्रदेश प्रमुख बानियाँकाे घरमा पस्याे सुदृढीकरण

  • May 4, 2026

वसन्तसँगै ललितपुरको चक्रपथमा फुले फुल, वातावरण स्वच्छ

  • May 4, 2026

यी हुन् भक्तपुरमा रहेकाे सरकारि जमिन

  • May 3, 2026

सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम...

  • May 3, 2026

सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

  • May 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved