निर्णय सामुहिक तर, कार्वाहिमा परे बिष्णु राई

काठमाडौं । स्थानि तह निर्वाचनमा साझा उमेदवारलाई सहयाेग नगरेकाे भन्दै नेपाली काँग्रेसले खाेटाङका जिल्ला सभापति बिष्णु कुमार राईलाई कार्वाही गरेकाे छ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन प्रमुख आनन्दराज पाखरेलद्वारा हस्ताक्षर गिएकाे उक्त विज्ञप्ति अनुसार राईलाई कार्वाही स्वरुप उनकाे एक बर्षका लागि सदस्यता समेत खारेज गरिएकाे छ। दिप्रुङ चुईचुम्मा गाउँ पालिका – ३ का स्थाइ बासिन्दा राई […]
बाढी पहिरोमा नागरिकलाई सजकता रहुन भन्दै रास्वपाद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अप्रत्याशित रूपमा हिजो आएको भीषण बाढीले नेपाल–चीन जोड्ने रसुवागढी–केरुङ नाकास्थित मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय महत्वका पूर्वाधारमा पुर्याएको गम्भीर क्षति र सोही घटनामा केही व्यक्ति सम्पर्कविहीन भएको प्रति रास्वपाले दुख ब्यक्त गरेकाे छ। एक विज्ञप्ति जारी गर्दै रास्वपाले दुःखद खबरले हामीलाई अत्यन्तै मर्माहत र चिन्तित […]
साइबर ब्युराे द्वारा सांसद शाहीका सचिवालय सदस्य रमेशबहादुर पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा सदस्य माननीय छिरिङ ल्याम्बु लामामाथि प्रविधिको दुरुपयोगमार्फत नियोजित रूपमा गरिएका आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बहादुर बाग पक्राउ परेका छन् । उनीविरुद्ध माननीय लामाले साइबर ब्युरो, भोटाहिटीमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। असार १९ […]
ब्लु डायमन्डको ‘दादागिरी’विरुद्ध यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको बृहत् भेला : “अब सहेर बस्दैनौँ”

काठमाडौं । सन् २००१ मा संविधान सभाका पूर्व सदस्य सुनिल बाबु पन्तले समुदायको पहिचान, अधिकार र सुरक्षा सुनिश्चित गर्न भनेर स्थापना गरेको निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) आज सीमित स्वार्थी समूहको कब्जामा परेको भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय आक्रोशित बनेको छ। अनामनगरमा आयोजित समुदायको बृहत् भेलाले, “अब ब्लु डायमन्डको नाममा हुने दादागिरी सहन्नौँ। […]
बिमला अन्सारीको कडा आपत्ति: “विकास कार्यक्रम असमान, जनविरोधी र बिचौलियामुखी

जनकपुरधाम। आज बसेको मधेस प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत १४औं बैठकमा नेपाल संघीय समाजवादी पार्टीकी उपाध्यक्ष, पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य माननीय बिमला अन्सारीले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रममाथि कडा असन्तोष प्रकट गर्दै संसद अवरुद्ध गर्नुभएको छ। सभामुखलाई सम्बोधन गर्दै अन्सारीले बजेटलाई अनियमित, असमान, असमावेशी र […]
देशमा राेजगारिकाे शिर्जना नभएसम्म युवा बिदेश पलाएनकाे क्रम राेकिन्न : नेता शेखर काेइराला

काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तर कांग्रेस नै आवश्यक नभएको पनि बताए […]
जिल्ला अस्पताल खाेटाङकाे भवन उद्घाटनमा रास्वपा खाेटाङकाे असहमति

खाेटाङ। जिल्ला अस्पताल खाेटाङकाे भवन पूर्ण रुपले निर्माण नसकिँदै उद्घघाटन गर्न लागेकाे भन्दै रास्वपा खाेटाङले उक्त उद्घघाटन कार्यक्रममा सहभागिता नजनाउने जनाएकाे छ। १५ शैयाकाे जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नति गर्ने भन्दै राजनितिबाज गरिएकाे तर, खासमा नेताहरुले राजनिककाे राेटि सेक्ने प्रपञ्चले खाेटाङ्गे जनता जिल्लामा अवस्थित हस्पिटलकाे सुविधाबाट सन्तुष्ट नरहेकाेले यस्ता भ्रामक कार्यमा रास्वपा सामेल नहुने भन्दै […]
रास्वपाकाे दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम ईटहरीमा सम्पन्न

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम इटहरीमा हर्षउल्हासका साथ सम्पन्न भएको छ। कार्यबाहक सभापति डिपी अर्यालले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा पार्टी सदस्यहरूलाई उपसभापति डा. स्वर्णिम वाग्ले, सहमहामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य निशा डाँगी आदिले […]
नेपाल संघीय समाजवादी पार्टी सर्लाहीको जिल्ला बैठक सम्पन्न

सर्लाही। नेपाल संघीय समाजवादी पार्टी सर्लाही जिल्ला समितिको बैठक आज पार्टीको जिल्ला उपाध्यक्ष सिकन्दर राउतजीको अध्यक्षतामा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले संगठन सुदृढीकरण, गठबन्धनप्रति समर्थन, र आगामी कार्यक्रमको तयारीसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीताराम शाहजी ,केन्द्रीय […]
२ वर्षको कुलिङ अफ पिरियड हेरफेर बिषयमा खतिवडाले स्विकारे आफ्नाे गल्ति

काठमाडौँ । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘२ वर्षको कुलिङ अफ पिरियड’ राखेपछि विधेयकको दफा मिलाउने जिम्मेवारीमा रहेका अधिकारीबाट कमजोरी भएको बताएका छन्। बुधबार बसेको समितिको बैठकमा सभापति खतिवडाले निजामती सेवा विधेयकको दफा ८२ मा निजामती सेवाबाट अवकाश लिएका वा राजीनामा दिएका व्यक्तिलाई दुई वर्षसम्म कुनै पनि […]
