Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्ला अस्पताल खाेटाङकाे भवन उद्घाटनमा रास्वपा खाेटाङकाे असहमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 5, 2025
29Shares

खाेटाङ। जिल्ला अस्पताल खाेटाङकाे भवन पूर्ण रुपले निर्माण नसकिँदै उद्घघाटन गर्न लागेकाे भन्दै रास्वपा खाेटाङले उक्त उद्घघाटन कार्यक्रममा सहभागिता नजनाउने जनाएकाे छ।

१५ शैयाकाे जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नति गर्ने भन्दै राजनितिबाज गरिएकाे तर, खासमा नेताहरुले राजनिककाे राेटि सेक्ने प्रपञ्चले खाेटाङ्गे जनता जिल्लामा अवस्थित हस्पिटलकाे सुविधाबाट सन्तुष्ट नरहेकाेले यस्ता भ्रामक कार्यमा रास्वपा सामेल नहुने भन्दै एक विज्ञप्ति जारीगरेकाे छ।

हेर्नाेहाेस रास्वपा खाेटाङ्गले जारी गरेकाे याे विज्ञप्तिकाे पूर्णपठ:

आदरणीय खोटाङबासी दाजुभाइ तथा दिदीबहिनीहरू, वर्तमान राजनीतिक व्यवस्थाभित्र रही जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने दृढ अठोटका साथ करिब तीन वर्ष अघि स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज जनअपेक्षाको केन्द्रमा छ । जनतामाझ लोकप्रिय “घण्टी” चिन्हले राजनीतिक शुद्धता र जवाफदेहीताको सन्देश बोकेको छ। तर दुःखको कुरा, अझै पनि देशमा विकास निर्माणको नाममा देखावटी राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुन सकेको छैन । जनताको रगत-पसिना
मिश्रित करबाट बनेका संरचनाहरुलाई बारम्बार उद्घाटन गर्दै “फलानो नेताले बनाएको हो” भन्ने भ्रामक प्रचारले जनतामा गलत धारणाको अंकुरण गराउने र राजनीतिक लाभ लिने अभ्यास यथावत् छ । त्यही प्रवृत्तिको निरन्तरता स्वरूप यही असार २२ गते आइतबारका दिन १५ शैयाबाट ५० शैयाको सम्बन्धन प्राप्त भएको तर स्तोरोन्नती हुनु अगावै निर्माणाधीन जिल्ला अस्पताललाई १५ शैयाकै सेवा सुबिधा रहेको अवस्थामै उद्घाटन गर्ने तयारी गरिएको हुँदा यसलाई असमय र अनावश्यक कदम ठान्दछौं।
निर्माण पूरा गराउने तर्फ ध्यान दिनुको सट्टा उद्घाटनका नयाँ नयाँ कार्यक्रमहरु मात्रै गर्नु जनताको आँखामा छारो हाल्ने प्रयास मात्र हो । यसै सन्दर्भमा हामी राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले सो कार्यक्रममा उपस्थित नहुने निर्णय गर्दै यस्ता देखावटी कामकाजको विरोधमा सदैव सिद्धान्तमा अडिग, जनतासँग इमान्दार र राजनीतिक शुद्धताको पक्षमा रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
+ उद्घाटन प्रथाको अन्त्य गरौं !
+ वास्तविक सेवा, जिम्मेवारी, जवाफदेही र उत्तरदायित्वमा केन्द्रित राजनीति गरौं !
+ जय घण्टी ! जय खोटाङ !!

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

एनएमबि बैंक र भिजाबीच सम्झौता, अब १९५ भन्दा बढी देशमा रकम पठाउ...

  • October 29, 2026

कांग्रेसका २३० पदाधिकारी तथा सदस्यलाई आज शपथ र प्रमाणपत्र वितर...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved