एमाले स्थायी कमिटी बैठक स्थगित, एकताका लागि अझै प्रयास गर्ने

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज भएको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका बारेमा भइरहेका प्रयासका बारेमा बैठकलाई जानकारी गराएपछि भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । बैठकपछि नेता नेम्वाङले भने, ‘स्थायी कमिटीको बैठकमा अहिलेको पार्टीको एकताको सन्दर्भमा भइरहेका प्रयासहरुको बारेमा मैले जानकारी गराएँ । आज […]
एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, साउन १६ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ । एमालेले यही साउन २५ देखि २७ गतेसम्म […]
प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत हुने, राजदूत क्वात्रा तयारीको लागि नयाँ दिल्लीमा

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण भारत नै हुने निश्चित् भएको छ । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले बधाई दिएको थिएन । तर, प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधार्इृ […]
जसपाले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ– जसपाको संसदीय दलको नेता आज चयन हुने भएको छ । यसका लागि आज बिहान ११ बजे बैठक बस्न लागेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयन गर्नका आज चुनाव गर्ने निर्णय गरेको थियो । यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका […]
संसदबाट भीम रावलको गर्जन ,एमसीसी पारित नगरीयोस

काठमाडौं । नेकपा एमालेका सांसद भीमर रावलले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता (कम्प्याक्ट) पारित नगर्न सबैको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले एमसीसी पारित गर्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । एमसीसी सम्झौतामात्रै संसदमा पेस गरेको र यससँग सम्बन्धित् अन्य पत्र समावेश नगरिएको भन्दै उनले […]
कोटेश्वर र बालुउवाटार अलग अलग ठउमा खुट्टा राखेर पार्टी एकता असम्भव छ- एमाले नेता सुर्य थापा

कठमाडौँ, नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सुर्य थापाले बयर रोपेर सुन्तला नफल्ने बताएका छन् । उनले चौतारी टेलीभीजनको राजनीतीक बहस कार्यक्रममा प्रस्तोता दिपेस श्रेष्ठसंग अन्तर्वाता दिदै माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले नेता माधवकुमार नेपाललाई बयर रोपेर सुन्तला फलाएर खान खोजेको आरोप लगाका हुन्। माधवकुमार नेपालले कोटेश्वर र […]
कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने प्राय निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन।आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले […]
दक्ष सहयोगी चुन्न प्रधानमन्त्रीलाई नेता नेपालको सुझाव

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काविल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गौरव गर्न लायक काम गर्न काविल टीम चाहिने बताए । आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम गर्न सकेको […]
गठबन्धनमा आवद्ध शीर्ष नेताको छलफलअघि देउवा-दाहाल भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा-दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो । छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने […]
पूर्वमाओवादी नेताले दायर गरको रिट न्यायाधीश कार्कीको इजलासमा

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । ती रिटको न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुन […]
