Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपा माओवादी केन्द्र रौतहटको कार्याकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 19, 2021
129 shares

मेवालाल यादव।
रौतहट, बौद्धिमाई नगरपालिकाको बंकूलमा नेकपा माओवादीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बौद्धिमाई नगरपालिकाको वड़ा नं. ८ सरमुजवा बंकूलमा अवस्थित ओम विवाह भवनमा नेकपा माओवादी केन्द्र रौतहटको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पनन भएको हो ।

नेकपा माओवादी केन्द्र रौतहट बौद्धिमाई न/पाको आयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता बौद्धिमाई न/पाको युवा नेता समाजसेवी जयप्रकाश जयसवालले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद नेकपा माओवादीका युवा लगनशील नेता कमरेड अशोक जयसवालले उपस्थित नेता कार्यकर्ताहरुलाई बितेको बडादशै, शुभ दीपावली तथा हिन्दुहरुको महान पर्व छठको शुभकामना दिदै पार्टी सुदृढ़ीकरण तथा आउदो चुनावी माहौलमा चुनावको प्रतिस्पर्धा गर्नको लागि आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन।

कार्यक्रमको सभाअध्यक्ष बौधिमाइ नगरपालिकाको मेयर पदको भावी उमेदवार जयप्रकाश प्र .जयसवाल उर्फ लक्ष्मण साहले ५ वटा बुंदामा चुनावी प्रतिबदता व्यक्त गर्नु भएको छ।

१ .बौधीमाइ नगरपालिका भरिको जानतालाई ५ वर्ष भित्रमा गोठको घर हटाइने ।
२ . बौधीमाइ नगरपालिका भरिको गरिब जानतालाई छोरीको बिवाह वा कुनै किसिमको बिरामी भएको अवस्थामा साहु घरमा खुटा टेक्नु नपर्ने।
३ . १ बोरा चामल किन्न शक्ति नभएको गरीब किसानलाई छोरीको बिहे अनुसारको आवश्यकता पुरा गर्ने ।
४ . रौतहटको क्षेत्र -२ र बौधीमाइ नगरपालिकामा परिवर्तन ल्याउने ,म्यादी मन्त्रिले मौलापुर नगरपालिकामा २० वर्षमा गरेको जति काम , बौधीमाइ नगरपालिकामा ५ वर्ष मा गरेर देखाउने।
५ . पूर्वाधार- रोड ढलान ,नाला बाटोघाटो , शिक्षा , स्वास्थ्य ,शुद्ध खानेपानि जस्ता बिकाशलाई बौधिमाइ नगरपालिकामा चौतर्फी बिकाशको रुपमा लिई नमुना बनाएर देखाउने ।

सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि हिरदेनारायन दास (बिशाल) , दुर्गा भगवती गाउपालिका -३ को वडा अध्यक्ष डीके झा ,मौलापुर नगरपालिकाको वडा अध्यक्ष उपेन्द्र जयसवाल ,परोहा नगरपालिकाको वडा अध्यक्ष जितेन्द्र पटेल ,बौधीमाइ नगरपालिका पिपरिया टोलको वडा प्रत्याशी गगनदेव राय यादव ,नन्दलाल यादव ,रामप्रित जयसवाल ,अशोक पटेल ,रामाकान्त प्रसाद पटेल,डा .शिवनाथ जयसवाल ,जगिलाल बैठा ,राम बिनय जयसवाल ,उमेश जयसवाल ,सागर महतो लगायत सयौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved