सत्ता गठबन्धन टुट्ने भएको छ

काठमाडौं। सत्ता गठबन्धन टुट्ने भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा सहभागी नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि गठबन्धनको औचित्य नरहेको बताइसकेका छन् । गठबन्धन तोडेपछि मात्र नेकपा एमालेले एमसीसीमा धारणा बनाउने भएको छ । योसँगै उसले राजनीतिक लेनदेनको प्रस्ताव पनि राखेको छ । विश्वस्त स्रोतका अनुसार […]

एमाले अध्यक्ष ओलि र प्रधानमन्त्रि देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच एमसीसी पारित गर्ने विषयमा निर्णायक कुराकानी भएको बुझिएको छ । ओलीलाई उनकै कार्यकक्षमा पुगेर देउवाले भेटवार्ता गरेका हुन् । भेटमा काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ पनि […]

पाँचदलिय गठबन्धनकाे औचित्य सकियाे, भरै ७ बजे एमाले सँग विशेष छलफल गर्छाैँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा कांग्रेसबाट उक्त छलफलमा सहभागी थिए भने एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । आजको छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया छ । भेटवार्तामा […]

कुलमान घिसिङकी पत्नि दीपा बनिन् राप्रपा धादिङकाे उपाध्यक्ष

धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् । राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङमा उपाध्यक्षमा चयन भएकी हुन्। कुलमानलाई नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । कुलमानको नियुक्ति रोक्न ठूलो […]

काँग्रेसकाे १६ जिल्ला अधिवेशन फेरि सर्याे

काठमाडौं । नेपाली काँग्रेसकाे राेकिएकाे १६ वटा जिल्लाकाे जिल्ला अधिवेशन फेरि पनि स्थगित भएकाे छ। यहि फागुन १५मा हुने भनिएकाे बाँकि १६ जिल्ला अधिवेशन स्थगित भएकाे हाे। नेपाली काँग्रेसले हिजाे बुधबार एक सूचना जारिगर्दै ती बाँकि १६ जिल्लाकाे जिल्ल अधिवेशन फागुन २० मा हुने जनाएकाे छ। आशा गराैँ याे नै मितिमा १६ जिल्लाकाे जिल्ला अधिवेशन […]

सभामुखबाट सापकोटालाई हटाइदै,ठाकुरलाई नयाँ सभामुख बनाउने तयारी

काठमाडौं। एमसीसीलाई लिएर नेपालको राजनीति पेचिलो बनेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ । विरोध र विवादका बावजुद सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गरेको छ । एमसीसी सदनमा टेबुल गर्नुभन्दा अघि सत्ता गठबन्धनमा निकै ठूलो रस्साकस्सी परेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले […]

प्रधानमन्त्रि भेट्न ओलि बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । दुई नेताबीच एमसीसीको विषयमा गम्भीर कुराकानी भइरहेको बुझिएको छ । एमसीसी पारित गर्ने सर्तमा राजनीतिक लेनदेनको कुराकानीमा दुई नेता केन्द्रित भएको बुझिएको छ । देउवा प्रधानमन्त्री भएपछि ओली दोस्रोपटक बालुवाटार पुगेका हुन् । ५ फागुनमा ओलीलाई भेट्न देउवा पत्नी […]

प्रेस चौतारी ९औं महाधिवेशनको लोगो सार्वजनिक

पोखरा। प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले महाधिवेशन मूल व्यवस्थापन समिति बैठकमा लोगो सार्वजनिक गरे । लोगो सार्वजनिक पछि बैठकमा […]

स्वागतगरे कमल थापाले लक्ष्मणलाई राप्रपा नेपालमा

काठमाडौं । तत्कालिन बिद्राेहि माओवादि द्वन्दबाट द्वन्दपिडि लक्ष्मण कँडेल आज कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपाल प्रवेश गरेका छन्। सुकेधारा स्थितनवदुर्गा पार्टिप्यालेसमा आयाेजित पार्टि प्रवेश कार्यक्रममा पार्टि अध्यक्ष कमल थापा लगायत पार्टिका केन्द्रीय सदस्यहरुकाे उपस्थितिमा कँडेलले पार्टि प्रवेश गरेका हुन्। बाग्लुङ स्थाई घरभएका कँडेल द्वन्दकालमा तत्कालिन बिद्राेहि माओवादीबाट पिडित हुन्। द्वन्दकाल देखिनै नेपाली सेनाका सुरक्षामा […]

द्वन्द पिडित कँडेल राप्रपा नेपाल प्रवेशकाे तयारिमा

दिपेश श्रेष्ठ,काठमाडौ । लक्ष्मण प्रताप कँडेल जाे २०५८ सालमा तत्कालिन बिद्राेहि माओवादी बाट बालअधिकार हनन सहित परिवारै बिस्थापित हुन पुगेका एक नागरिक हुन्। सामाजिक सेवा साथै सामाजिक रुपमाद्वन्द पिडित नागरिक कँडेल हाल सम्म कुनैपनि रानितिक पार्टिहरुमा नजाेडियता पनि देस राजनिति अवस्था र नागरिकका समस्याहरुलाई सजिलैसँग राज्य संचानलका नेतृत्वसँग संबाद गर्न सक्ने खुबिभएकाे हुन्। अनेकाैँ पार्टिहरुकाे […]