दिपेश श्रेष्ठ,काठमाडौ । लक्ष्मण प्रताप कँडेल जाे २०५८ सालमा तत्कालिन बिद्राेहि माओवादी बाट बालअधिकार हनन सहित परिवारै बिस्थापित हुन पुगेका एक नागरिक हुन्। सामाजिक सेवा साथै सामाजिक रुपमाद्वन्द पिडित नागरिक कँडेल हाल सम्म कुनैपनि रानितिक पार्टिहरुमा नजाेडियता पनि देस राजनिति अवस्था र नागरिकका समस्याहरुलाई सजिलैसँग राज्य संचानलका नेतृत्वसँग संबाद गर्न सक्ने खुबिभएकाे हुन्।
अनेकाैँ पार्टिहरुकाे नेतृत्वमा सरकार बन्याे राजनितिकका केही परिवर्तनहरु पनि आयाे तर तिनै परिवर्तनकाे याेद्दाहरुले अहिले राज्यबाट आशागरेकाे न्याय भने पाएकाे अवस्था छैन र कँडेलपनि एक द्वन्दपिडित नागरिक साथै द्वन्दपिडित परिवार हुन्।

लामाे जनयुद्दबाट तत्कालिन बिद्राेहि संगठन माओवादीका कयाैँ याेद्दाहरु आजपनि शरिरमा गाेलि बाेकेर बाच्न बाध्य छन् भने त्याे समयकाे सैन्य कमाण्डर प्रचण्डकाे खास मानिएकाे लहनु चाैधरि जस्ता सहयाेगिहरु हालसम्म पनि माओवादी पार्टि र पार्टि नेतृत्वकर्ता पुस्पकमल दाहाल ” प्रचण्ड” सँग खुसि छैन।
हरेक कुराकाे परिवर्तनकाे जड राजनिति मात्र हाे भन्ने नजिकबाट बुझेका लक्ष्मण कँडेलले बिगदमा कुनै पार्टिमा आबद्दरहने चेस्टा गरेतापनि आफ्नाे मनसायलाई कुनै पनि पार्टिमा हाेम्न सकेकाे थिएन ।अब भने कँडेलले एउटा पार्टिमा प्रवेश गर्ने निर्णयमा पुगेका हुन् जुन पार्टि हाे राप्रपा नेपाल ।
द्वन्दकालकाे त्याे काल खण्डदेखि हाल सम्मकाे कँडेलकाे अवस्था र उनले गर्न सक्ने खुबिलाई नजिकबाट नियालेकाे नागरिकहरुले उनी प्रवेश गर्ने पार्टिमा कँडेलले कस्ताे जिम्मेवारी पाउला भन्ने चासो सहित जनगुनासो पनि उठ्न थालिसकेकाे छ।










