Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्ता गठबन्धन टुट्ने भएको छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 24, 2022
6 shares
काठमाडौं। सत्ता गठबन्धन टुट्ने भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा सहभागी नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि गठबन्धनको औचित्य नरहेको बताइसकेका छन् ।

गठबन्धन तोडेपछि मात्र नेकपा एमालेले एमसीसीमा धारणा बनाउने भएको छ । योसँगै उसले राजनीतिक लेनदेनको प्रस्ताव पनि राखेको छ ।

विश्वस्त स्रोतका अनुसार देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । यसलाई प्रतिष्ठाको विषय बनाइसकेका छन् । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी पारित गर्ने पक्षमा नजाने निश्चित भएपछि देउवाले विकल्प रोज्न लागेका हुन् ।

ओलीले राखेको सत्ता साझेदारी, सभामुखको बर्हिगमन, सर्वोच्च अदालतको न्यायाधीशको विषयलगायतमा प्याकेजमा सहमति निकाल्न आज साँझ बैठक बस्न लागेको छ । विश्वस्त स्रोतका अनुसार ओलीले चुनावी सरकारको नेतृत्व मागेका छन् । साथै, देउवा परमादेशको प्रधानमन्त्री बन्न नहुने उनको जिकिर छ ।

सम्भवतः गठबन्धन टुटेमा देउवा र ओलीबीच प्रधानमन्त्रीमा आलोपालो हुनसक्छ । ओली लचिलो हुने सम्भावना पनि छ । तर, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव आउनसक्छ । त्यसका अलावा सर्वोच्च अदालतका ४ न्यायाधीशविरुद्ध पनि महाभियोग आउनसक्छ । योसँगै प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबाट काँग्रेस पछि हट्ने सम्भावना पनि छ । reportersnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved