रावाबेँसी गाउँपालिकामा अध्यक्ष चार र उपाध्यक्षमा पनि चार जनाको मनोनयन

खाेटाङ । आगामि बैशाष ३० मा हुने स्थानिय निर्वाचनका लागि खाेटाङकाे रावाबेँसी गाउँपालिकामा अध्यक्ष चार र उपाध्यक्षमा पनि चार जनाको मनोनयन परेको छ । कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् भने एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र […]
के दुर्गा प्रसाई अब बृन्दावन जालान ?

झापा । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले केहि समय अगाडी आगामी स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका थिए। भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गरेका थिए । ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट […]
सरावलमा बिशाल जनसागरको समर्थन सहित सुभान अलि अन्सारीद्वारा माओबादी केन्द्रबाट पालिका प्रमुखमा उम्मेदवारी दर्ता

परासी । लगातार दुईचोति गाविसको अध्यक्षमा निर्वाचित, नेपाल मदरसा बोर्डको पुर्व केन्द्रिय अध्यक्ष र राष्ट्रिय सुकुम्बासी आयोगका पुर्व केन्द्रिय सदस्य जस्तो महत्वपूर्ण पदमा जिम्मेवारी सम्हाल्नु भएका सुभान अलि अन्सारी नवलपरासीको राजनीतिमा एउटा चर्चित र ठुलो नाम हो। आउदो स्थानीय तह निर्वाचनमा अन्सारीले सरावल गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्सारीको उम्मेदवारी […]
स्थानिय निर्वाचन खाेटाङमा समावेशीता कस्ताे?

खाेटाङ। आगामि बैशाष ३० मा हुने आसन्न स्थानिय तहको निर्वाचन नजिकिदैं गर्दा राजनीतिमा महिलाको मूख्य पदमा सहभागिता सुनिस्चित गर्न जिल्लामा कुन कुन दलको चासो सह्यो यतीबेला सबैको चासोको बिषय बनेको छ । राज्य संघीयताको कार्यान्वयन पछीको दोस्रो स्थानिय तहको यही बैशाख ३० गते हुने निर्वाचनमा आयोगको तालिका अनुसार गत बैशाख ११ र १२ गते भएको […]
हलेसि तुवाचुङ नगरपालिकाकाे प्रमुखमा बिमला र उपप्रमुखमा राउतकाे मनाेनयन दर्ता

खोटाङ। खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली कांग्रेसले उम्मेद्वारी टुंगो लगाएको छ । नगर प्रमुखमा विमला राई र उप–प्रमुखमा रमेश राउतले टिकट पाएको कांगेसले जनाएको छ । बिमला राई यस अघि साेहि नगरपालिकाको उप–प्रमुख थिइन भने राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष थिए । नेपाली कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र […]
कार्यकर्ताबाटै हातपात गरिएका काँग्रेस नेता पाेखरेलले गराए मनाेनयन दर्ता

खाेटाङ। नेपाली काँग्रेसकातर्फ बाट खाेटाङकाे दिक्तेल रुपाकाेट नगरपालिकाकाे मेयर कालागि मनाेनयन दर्तागर्न काठमाण्डौंबाट हेलिकोप्टरमा दिक्तेल पुगेका काँग्रेस नेता धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् । […]
दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे उपप्रमुखमा बिणादेवि राई दाेहाेरिने

काठमाडौ । खोटाङको साविकको सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढीमा मतदाताको मनकी बस्नुभएकी उपप्रमुख विणादेवी राई पुनः दोहोरिनुहुने भएको छ । मेयर पदको दावी गरेर उपमेयरमा पुनः नदोहोरिने घोषणा गर्नुभएकी राई मतदाताको हारगुहारकै कारण पुनः उम्मेदवार बन्ने निर्णयमा पुग्नुभएको हो । खोटाङ जिल्लाकै शीर्ष नेता कुमार आचार्यलाई मेयरको रुपमा टिकट दिने र राईलाई दोहोर्याउने पार्टी मातहतका कमिटीको […]
आफ्नै कार्यकर्ताले लगाए पार्टि कार्यालयमा ताला

खोटाङ । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराईलाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाई मेयरको उम्मेदवार बनाएपछि कार्यकर्ता आन्दोलित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गलत भएको भन्दै सोमबार विहान नेपाली कांग्रेसका कार्यकर्ता आन्दोलित भएका हुन् । नेपाली कांग्रेस एक नम्बर प्रदेश […]
उमेदवारी मनाेनयनकाे आज दाेश्राे दिन हिजाे १०५३३ जनाकाे उमेदवारी दर्ता

काठमाडौं । आगामि बैशाख ३० मा हुने स्थानीय निर्वाचन लागि मनोनयनको पहिलो दिन बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेको […]
एमालेबाट निर्वाचित अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

धरान। धरानमा नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ ! धरानको वडा न. ४ बाट ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई २७५ मतले पछि पार्दै ६४५ मत ल्याई विजयी भएका मान बहादुर राई आजै धरान उपमहानगरपालिकामा राजीनामा पत्र बुझाई एक प्रेस विज्ञप्ति जारी गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको […]
