गठबन्धनले बैशाख २३ गते काठमाडौंमा केन्द्रीय तहको चुनावी सभा गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले बैशाख २३ गते शुक्रबार दिनको १ बजे काठमाडौंमा केन्द्रीय तहको चुनावी सभा गर्ने भएको छ । यसअघि सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको गठबन्धनले अघिल्लो निर्णय संशोधन गर्दै केन्द्रीय तहको एउटा मात्र सभा काठमाडौंमा गर्ने भएको हो । बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजगत्वमा बसेको स्थानीय तहको निर्वाचन लागि […]
गत स्थानिय निर्वाचनमा बराहपाेखरी गाउँपालिका अध्यक्ष रहेका शालिकराम सँग अध्यक्षका लागि प्रतिस्पर्धामा गाेमा मगर

खोटाङ । आगामी बैशाख ३०मा हुने स्थानिय निर्वाचनका लागि खोटाङको बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा र उपाध्यक्षमा निशाना राई, एमालेबाट अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राईको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट अध्यक्षमा दिर्घबहादुर मगरको उम्मेद्वारी परेको छ । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट भुवलराज राईको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत कोपिला राईले जानकारी […]
११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ६६ जनाको उम्मेद्वारी

खोटाङ । आसन्न स्थानिय निर्वाचनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ७ जना र उपमेयरमा ५ जनाको उम्मेद्वारी दर्ता भएको छ ।कांग्रेसबाट मेयरमा बिमला राई र उपमेयरमा रमेश राउत, एमालेबाट मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकी, माओवादी केन्द्रबाट मेयरमा रुसिका राई र उपमेयरमा अमेम्बर राईको उम्मेद्वारी दर्ता भएको छ । भने, जसपाबाट मेयरमा अञ्जिल […]
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्र सहित ७ जनाको मनोनयन दर्ता

खोटाङ। आगामी बैशाख ३०मा हुने स्थानिय निर्वाचनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्र सहित ७ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट अध्यक्षमा नइन्द्र राई र उपाध्यक्षमा रमा कट्वाल, एमालेबाट अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा गोपालचन्द्र राई र उपाध्यक्षमा नैनकुमारी खत्री, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा ओमीराज […]
खोटाङको खोटेहाङमा गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुने

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अध्यक्षको पदमा २ र उपाध्यक्षमा २ को उम्मेद्वारी परेको छ । गठबन्धनकार्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राईको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए । एमालेकातर्फबाट अध्यक्षमा कविता राई र उपाध्यक्षमा […]
मध्य नेपाल नगरपालिकामा प्रमुखका लागि MNO का महेन्द्रकाे उमेदवारी मनाेनयन

लमजुङ । आगामि बैशाष ३० मा हुने स्थानिय निर्मवाचनका लागि लमजुङ स्थित मध्य नेपाल नगरपालिकाको मेयर पदमा मंगोल नेशनल अर्गनाइजेसन ( MNO) बाट महेन्द्र गुरुङले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेशनल अर्गनाइजेसन ( MNO) का गुरुङले मध्यनेपाल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको हो । सोही पार्टीका तर्फबाट बेंसीशहर नगरपालिका-१० […]
रावाबेँसी गाउँपालिकामा अध्यक्ष चार र उपाध्यक्षमा पनि चार जनाको मनोनयन

खाेटाङ । आगामि बैशाष ३० मा हुने स्थानिय निर्वाचनका लागि खाेटाङकाे रावाबेँसी गाउँपालिकामा अध्यक्ष चार र उपाध्यक्षमा पनि चार जनाको मनोनयन परेको छ । कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् भने एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र […]
के दुर्गा प्रसाई अब बृन्दावन जालान ?

झापा । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले केहि समय अगाडी आगामी स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका थिए। भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गरेका थिए । ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट […]
सरावलमा बिशाल जनसागरको समर्थन सहित सुभान अलि अन्सारीद्वारा माओबादी केन्द्रबाट पालिका प्रमुखमा उम्मेदवारी दर्ता

परासी । लगातार दुईचोति गाविसको अध्यक्षमा निर्वाचित, नेपाल मदरसा बोर्डको पुर्व केन्द्रिय अध्यक्ष र राष्ट्रिय सुकुम्बासी आयोगका पुर्व केन्द्रिय सदस्य जस्तो महत्वपूर्ण पदमा जिम्मेवारी सम्हाल्नु भएका सुभान अलि अन्सारी नवलपरासीको राजनीतिमा एउटा चर्चित र ठुलो नाम हो। आउदो स्थानीय तह निर्वाचनमा अन्सारीले सरावल गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्सारीको उम्मेदवारी […]
स्थानिय निर्वाचन खाेटाङमा समावेशीता कस्ताे?

खाेटाङ। आगामि बैशाष ३० मा हुने आसन्न स्थानिय तहको निर्वाचन नजिकिदैं गर्दा राजनीतिमा महिलाको मूख्य पदमा सहभागिता सुनिस्चित गर्न जिल्लामा कुन कुन दलको चासो सह्यो यतीबेला सबैको चासोको बिषय बनेको छ । राज्य संघीयताको कार्यान्वयन पछीको दोस्रो स्थानिय तहको यही बैशाख ३० गते हुने निर्वाचनमा आयोगको तालिका अनुसार गत बैशाख ११ र १२ गते भएको […]
