खाेटाङमा एमालेले टुङ्गाे लगायाे दिक्तेल रुपाकाेट मझुवागढी नगरका लागी प्रमुखकाे नाम

खोटाङ । नेकपा (एमाले) ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य सर्वसम्मत चयन गरेको छ । नेकपा (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटी खोटाङलाई सिफारिस गरेको थियो । […]
गठबन्धनमा चार पार्टि भन्दा काँग्रेस एकलै बढि

काठमाडौं । लामो समयको छलफलपछि सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाएको छ । तर, महानगर र उपमहानगर दुवैमा कांग्रेसले ५० प्रतिशतभन्दा धेरै भाग पाएको छ । सत्तारुढ गठबन्धनमा पाँच दल रहेतापनि अन्य चार दल एक ठाउँमा र कांग्रेसलाई अर्को ठाउँमा राख्दा भागबन्डाको आधारमा कांग्रेसकै पल्ला भारी भएको छ । देशभरका […]
समाजवादी प्रेस संगठन नेपालको उपत्यका स्तरीय प्रचार भेला सम्पन्न

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको उपत्यका स्तरीय प्रचार भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे भेलालाई सम्बोधन गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका बताउनुका साथै ‘मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउन अग्राह गर्नु भयो । नेता खतिवडाले […]
काँग्रेसका त्यागी नेता खत्रीको नगर प्रमुखमा उमेदवारी दाबी

भक्तपुर । नेपाली कांग्रेसको राजनीति बृतमा चर्चित नाम हो जीवन खत्री । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागीश्वरी निवासी खत्री चाँगुनारायण नगरपालिकाको प्रमुख (मेयर) पदका आकांक्षी पनि हुन् । लोकप्रिय युवा नेता खत्री चागुनारायणबासीले सार्वधिक रुचाएका व्यक्ति हुन । हुन त सानैदेखि एउटा न एउटा नयाँ केही गरेर देखाउने खत्री भक्तपुर क्याम्पसमा स्वबियू सदस्यबाट एकै […]
गाउँपालिका अध्यक्षनै एकीकृत समाजवादीमा प्रवेश

डाेल्पा । डाेल्दुपामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् । अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, […]
गठबन्धन ताेड्ने माधवकाे चेतावनी

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए […]
एमालेबाट हलेसिको वडा नम्मर ७ अध्यक्षमा बस्नेतको चर्चा

खाेटाङ। आगामि बैशाष ३० मा हुने आसन्न स्थानिय निर्वाचनमा नेकपा एमाले हलेसी तुवाचुङ नगर पालिका कमिटी सचिब समेत रहेका सर्बधन बस्नेत नेपालकै राष्ट्रिय सम्पदा समेत रहेको त्रि धार्मिक स्थल हलेसी वडा नम्बर ७ को अध्यक्षमा चर्चा चलेको छ। […]
नाैकुण्डा गाउँपालिकाकाे ३ नम्मर वडाध्यक्षमा काँग्रेसका २९ बर्षिय दावाकाे दाबी

रसुवा । देसकाे राजनितिमा युवाहरुकाे उपस्थितिलाई स्थान दिने नेपाली काँग्रेसकाे नयाँ नितिलाई अवलम्बन गर्दै नाैकुण्डा गाउँ पालिका वडा नम्मर ३ रुसुवाकाे वडा अध्यक्षमा २९ बर्षिय दावा गलानले दावी गरेका छन्। विभिन्न कारणबाट अप्ठेराेमा परेका मानिसहरुलाई विभिन्न तवरबाट सेवारत समाजसेवि समेत रहेका दावाले आफुले वडा अध्यक्षमा जिते भने शिक्षा, स्वास्थ्य, खाने पानी तथा कृषिमा विशेष सहायता […]
विशाल जनसभालाई सम्बाेधन गर्न ओली आज हुम्ला जादैछन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न जादैछन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए । जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि […]
चितवनमा कांग्रेसका दर्जनौं कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा

चितवन । चितवनमा कांग्रेसका दर्जनौं कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका छन् । भरतपुर महानगरपालिकाको मेयर पद अर्को पार्टीलाई दिन लगेको भन्दै उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् । शनिबार भरतपुर–१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामा गरेका छन् । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण […]
